काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गरेका छन् । उनले आज बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा वैकल्पिक सरकार बन्न नसके सहमतिको सरकार बनाउन आग्रह गरे ।
“कृपया आउनुस् । राष्ट्रिय सरकार बनाऔं । सहमतिको सरकार बनाऔं । सहमतीका साथ अघि बढौं । अरुको नेतृत्वमा सम्भाव छैन भने...