काठमाडाैँ – नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवम् रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु गौरवान्वित विषय भएकाे बताएकी छन्। मंगलबार प्रतिनिधिसभाकाे बैठकमा दाङ- २ बाट निर्वाचित सांसद शर्माले साे कुरा बताएकी हुन्। राजनीतिक संकटकाे समयमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर सहमतिकाे सरकार बन्नु सकारत्मक रहेकाे बताउँदै उनले सहमति […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले समेत विश्वासको मत दिएमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बोल्दै प्रचण्डले काग्रेसले समेत विश्वासको मत
कठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन्। मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन्।उनले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरूले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए। उनल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन्। मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्। देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको, राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरुले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको उनले औंल्याए। वर्तमान व्यवस्था र संविधानको रक्षाकोलाई सबै मिलेर राष्ट्रिय सहमति खोज्नुपर्नेमा उनले जोड दिएका थिए।
काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने बताउनुभएको छ । आज मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक लगायतका […]
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्। प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै पूर्वसभामुख पौडेलले...
काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि सहमतिका लागि विकल्प अगाडि सारेका छन् । उनले राष्ट्रिय सहमतिको सरकारको विकल्प अगाडि सारेका हुन् । प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराईले अझै पनि राष्ट्रिय सहमतिको सरकारको सम्भावना रहेको बताए । उनले राष्ट्रिय सहमतिको सरकार बनाएर कोभिड १९ सँग जुध्ने र चुनावपनि गर्ने सहमति […]