१८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक परिस्थितिको सामना गर्ने निर्णय गरेको छ । एमालेले समीकरण बदलेर कांग्रेससँग गरेको समझदारी ‘अस्वाभाविक’ भएको निष्कर्ष निकालेको माओवादीले पछिल्लो परिस्थितिको राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको …