काठमाडौं । संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने धारणा राखेका छन् । पर्यटन यातायत व्यावसायी संघको २० औँ साधरण सभालाई सम्बोधन गर्दै मन्त्री किराँतीले प्रदेश नम्बर एकबाट सहमतिको सरकार गठन गर्नुपर्ने बताए । ‘राज्य भ्रष्टाचारले जर-जर भएको यो अवस्थामा प्रचण्ड नेतृत्वको सरकारले यसको विरुद्व ज्याहाद छेडेको […]