धनगढी । सुदूरपश्चिममा बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले जनही एक लाख दिने निर्णय गरेको छ । प्रदेश विपद् कार्य समितिको बैठकले मृतकका परिवारलाई एक लाख र २० हजार थप किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको हो । सोमबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मान्त्रालयमा बसेको विपद्...