कालापानी क्षेत्रमा सेनाको पनि ब्यारेक राख्दैछौं

नेपाल-भारत सीमा विवादको असर स्थानीय प्रशासनसम्म पुगेको छ। भारतले कब्जा गरेको लिम्पियाधुरा-कालापानी क्षेत्रलाई समेटेर नेपालले राजनीतिक नक्सा जारी गरिसकेको यहीबीचमा नेपालले तीन पटकसम्म गरेको वार्ता प्रयासलाई अस्वीकार गरिरहेको भारतले तल्लो तहसम्म नै तनाव बढाउने प्रयास गरेको छ। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले तीन पटकसम्म कूटनीति...

सम्बन्धित सामग्री

रुकुम पश्चिमको खारा ब्यारेक र सिस्ने हिमाल

रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिका वडा नंं ३ खारास्थित नेपाली सेनाको चण्डीदल गण (खारा ब्यारेक)संगै पृष्ठभूमिमा सुन्दर सिस्ने हिमाल । तस्बिर : कुलदीप न्यौपाने/रासस

सेनाको ब्यारेक स्थापनामा जनप्रतिनिधि नै बाझिए

टीकापुर पार्क नजिकै नेपाली सेनाको ब्यारेक स्थापना गर्ने कुरामा प्रदेश सांसद र टीकापुर नगरपालिकाका मेयरबीच विवाद देखिएको छ।...

विद्यार्थीले अवलोकन गरे नेपाली सेनाको प्रदर्शनी (तस्बिरहरु)

नेपालगञ्ज – बज्रदल गण, इमामनगर ब्यारेक राँझाले नेपाली सेनासँग सूचीकृत रहेका विद्यालयका विद्यार्थीलाई सेनासम्बन्धी प्रदर्शनी गरेको छ। ब्यारेकको हाताभित्रै विभिन्न दश वटा स्टल बनाएर गणले सेनासम्बन्धी प्रदर्शनी गरेको हो। नेपाली सेनाको काम, प्रयोग गर्दै आएका हातहतियार, सवारीसाधन, पोशाक, राष्ट्रिय सेवा दल कार्यक्रमबारे जानकारी, महत्व र उपयोगिता, निकुञ्जमा रहेका सेनाले गर्ने कामबारेमा विद्यार्थीलाई जानकारी दिइएको थियो। […]

सेनाकाे ब्यारेक नजिकै भेटिएकाे बम निष्क्रिय

धनगढी- कैलालीमा नेपाली सेनाको ब्यारेक नजिकै शंकास्पद वस्तु फेला परेको छ। आइतबार जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेकनजिकै बम फेला परेको हो। प्रहरीका अनुसार कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको हो। तर, अहिले उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ। आज कैलालीसहित देशभर मतदान भइरहेको छ। निर्वाचन बिथोल्ने […]

सुदूरपश्चिमका ३ जिल्लामा बम फेला

धनगढी :  सुदूरपश्चिमका तीन जिल्लामा बम फेला परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशको कैलाली, अछाम र बझाङमा बम फेला परेका छन्।प्रहरीका अनुसार कैलालीमा नेपाली सेनाको ब्यारेक नजिकै संकास्पद वस्तु (बम) फेला परेको हो। आइतबार जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै बम फेला परेको हो।कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको र अहिले उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जनाइएको छ। आज कैलालीसहित देशभर मतदान भइरहेको छ। निर्वाचन ब

नेपाली सेनाको स्वास्थ्य शिविरमा विरामीको चाप

विशेषज्ञ चिकित्सक सहित उपचार सेवा प्रदान गर्न थालेपछि नेपाली सेनाको स्वाथ्य शिविरमा विरामीको भीड बढ्ने गरेको छ । विशेषज्ञ टोली सहित नसर्ने ८ प्रकारको रोग सम्बन्धी विरामीहरुको स्वास्थ्य परीक्षण गरि नि:शुल्क रुपमा औषधी वितरण गर्न थालिएपछि विरामीहरुको चाप बढेको थियो ।नेपाली सेना गोरखदल गण रामग्राम ब्यारेक नवलपरासीले जिल्लाको सुस्ता गाउँपालिका नर्सहीमा आयोजना गरेको एकदिने निशुल्क स्वास्थ्य शिविरमा विभन्नि ८ प्रकार रोग सम्बन्धी ६८० जना विरामीले उपचार सेवा लिए । जिल्लाको विकट पालिकाको रुपमा रहेको

एसपीपीमा अमेरिकीले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने उल्लेख छ : प्रेम सुवाल

१ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा अमेरिकी सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने विषय उल्लेख रहेको दाबी गरेका छन् । बुधबार कानुन मन्त्रालयका लागि विनियिोजन विधेयकमाथि कानुन मन्त्री गोविन्द बन्दीले दिएको जवाफ सुनेपछि सांसद सुवालले प्रतिप्रश्न गर्दै यस्तो दाबी गरेका हुन् […]

२५ पत्रकारलाई सेनाको प्रशिक्षण

पर्वत : सैनिक जनसम्पर्क निर्देशनालयले मध्य कमाण्ड हेडक्वार्टर जिल्ला अन्तर्गतका पत्रकारलाई एक हप्ताको प्रशिक्षण दिएको छ।मध्य कमाण्डअन्तर्गतका ३१ जिल्लाका २५ पत्रकारलाई रक्षा संवाददाता अभिमुखीकरण तालिम (डीसीओपी) तालिम दिएको हो। मध्य कमाण्ड हेडक्वार्टर रहेको विजयपुर ब्यारेक पोखरामा सुरु भएको प्रशिक्षण बुटवलस्थित २२ नम्बर अड्डा योगीकुटी मा पुगेर सम्पन्न भयो।जेठ २२, २३ र २४ गते तीन दिनसम्म विजयपुर ब्यारेक पोखरामा भएको आन्तरिक प्रशिक्षणपछि २५, २६ र २७ गते  स्थलगत भ्रमण सहितको तालिम सञ्

डोटीमा रगतका लागि सेना र प्रहरीकै भर

डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ। बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ।

दार्चुलाको व्यासमा नेपाली सेनाको ब्यारेक राख्‍ने तयारी

दार्चुला : सरकारले भारतले अतिक्रमण गरेको दार्चुलाको व्याँस गाउँपालिकास्थित कालापानी क्षेत्रमा नेपाली सेनाको ब्यारेक राख्ने तयारी गरेको छ। भारतीय अतिक्रमणमा परेको व्याँस गाउँपालिकास्थित एक स्थानमा नेपाली सेनाको ब्यारेक राख्ने गरी सम्भाव्यता अध्ययन थालिएको हो।  सरकारले २०६७ सालमा स्थापना गरेको अपिनम्पा संरक्षण क्षेत्रअन्तर्ग...