विद्यार्थीले अवलोकन गरे नेपाली सेनाको प्रदर्शनी (तस्बिरहरु)

नेपालगञ्ज – बज्रदल गण, इमामनगर ब्यारेक राँझाले नेपाली सेनासँग सूचीकृत रहेका विद्यालयका विद्यार्थीलाई सेनासम्बन्धी प्रदर्शनी गरेको छ। ब्यारेकको हाताभित्रै विभिन्न दश वटा स्टल बनाएर गणले सेनासम्बन्धी प्रदर्शनी गरेको हो। नेपाली सेनाको काम, प्रयोग गर्दै आएका हातहतियार, सवारीसाधन, पोशाक, राष्ट्रिय सेवा दल कार्यक्रमबारे जानकारी, महत्व र उपयोगिता, निकुञ्जमा रहेका सेनाले गर्ने कामबारेमा विद्यार्थीलाई जानकारी दिइएको थियो। […]

सम्बन्धित सामग्री

सेना दिवसमा सैनिक प्रदर्शनी हुने

काठमाडौं- महाशिवरात्रि एवं २६१औँ सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको धनगढीमा तीन दिने विविध सैनिक प्रदर्शनी अवलोकन तथा ‘युनिटी रन’ आयोजना गर्ने भएको छ । यही फागुन २६ देखि २८ गतेसम्म नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीस्थित कवर्डहल खेल मैदानमा आयोजना गर्ने प्रदर्शनीमा सर्वसाधारणलाई सेनाको विविध पक्षबारे जानकारी गराइने आयोजकले जनाएको छ । सो क्रममा इतिहासदेखि […]

कैलालीमा सेनाको दुई दिने प्रदर्शनी

कैलाली । २६० औं सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको धनगढीमा विविध कार्यक्रम गरेको छ । सेना दिवसको अवसरमा आयोजित कार्यक्रममा सेनाले इतिहास देखि वर्तमानसम्मका सैनीक सम्बन्धि गतिविधि समेटेर प्रदर्शनी गरेको थियो । दुई दिने बृहत प्रदर्शनी अवलोकन गर्न उल्लेख्य मात्रामा मानिसहरु आएका थिए । इतिहासदेखि वर्तमानसम्मका सैनिकका विविध गतिविधिबारे प्रदेशका नागरिकलाई जानकारी दिन २०७४ […]

सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी सम्पन्‍न

काठमाडौँ। सेना दिवस २०७९ को अवसरमा आयोजित फोटो तथा युनिट विशेष प्रदर्शनी सोमबार सम्पन्न भएको छ। बलाध्यक्ष सिताराम खड्काले जंगी अड्‍डामा एक समारोहकाबीच समापन गर्नुभएको हो। नेपाली सेनाः इतिहासदेखि वर्तमानसम्म भन्ने नाराकासाथ शुक्रबारदेखि शुरु भएको उक्त प्रदर्शनीमा नेपाली सेनाको गौरवमय इतिहास तथा वर्तमानमा नेपाली सेनाले गरेका उल्लेखनीय कार्यहरु, ऐतिहासिक हातहतियार तथा उपकरणहरु, सैनिक पोशाक, सैनिक […]

जङ्गीअड्डामा सेनाको फोटो तथा युनिट प्रदर्शनी, सोमवारसम्म अवलोकन गर्न पाइने

काठमाण्डाै - नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ । काठमाण्डौको भद्रकालीमा रहेको जङ्गीअड्डामा हिजोदेखि सुरु भएको फोटो तथा युनिट विशेष प्रदर्शनीको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो । सेना दिवसको अवसरमा सुरु भएको प्रदर्शनी पर्सि सोमवारसम्म चल्ने र सबैले अवलोकन गर्न सक्ने सेनाले जनाएको छ । प्रदर्शनीमा सेनाका विभिन्न युनिटहरुले आफ्ना हतियार, बख्तरबन्द गाडी र उद्धारमा प्रयोग हुने सामग्री अवलोकन गर्न सकिनेछ । प्रदर्शनीमा ऐतिहासिक हातहतियार तथा उपकरणहरु, सैनिक पोसाक, सैनिक ब्याण्ड, घोडच...

तस्बिरमा हेर्नुहोस् नेपाली सेनाको फोटो तथा युनिट प्रदर्शनी

काठमाडौँ – २६० औँ सैनिक दिवसको अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ। भद्रकालीस्थित जंगीअड्डामा आयोजित फोटो तथा युनिट विशेष प्रदर्शनी शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे। सैनिकको विभिन्न युनिटहरुले आफ्ना हतियार, बख्तरबन्द सवारीसाधन र उद्दारमा प्रयोग हुने सामग्री प्रदर्शन गरेका छन्। चार दिनसम्म सर्वसाधारणले समेत सो प्रदर्शनी अवलोकन गर्न सक्नेछन्। […]

जंगी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी

काठमाडौँ । सेना दिवस–२०७९ को अवसरमा नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा ‘इतिहासदेखि वर्तमानसम्म’ भन्ने नाराका साथ फोटो तथा युनिट विशेष प्रदर्शनी हुने भएको छ ।  सैनिक केन्द्रिय पुस्तकालय अगाडिको मैदानमा शुक्रबारदेखि सुरु हुने उक्त प्रदर्शनीमा नेपाली

राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवलमा

रूपन्देही– राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि आज बुटवल पुगेकी छिन् । रूपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल आएकी हुन् ।  राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत् रूपन्देहीको रामनगरस्थित नेपाली सेनाको ब्यारेकमा दिउँसो १ः१० बजे अवतरण गरेकी । उनले […]

नेपालगञ्जमा नेपाली सेना सम्बन्धी प्रदर्शनी

२१ मंसिर, नेपालगञ्ज । नेपाली सेनाको बज्रदल गण इमामनगर ब्यारेकले नेपाली सेना र यसले सञ्चालन गर्ने गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले सेना सम्बन्धी प्रदर्शनी गरेको छ । नेपालगन्जको राझास्थित सेनाको ब्यारेकमा सञ्चालन गरिएको प्रर्दशनीमा सेनाले प्रयोग गर्ने पोशाक, हातहतियार, सवारी साधन, शंकास्पद बिस्फोटक पदार्थको पहिचान र त्यसबाट हुन सक्ने क्षतिबाट बच्ने उपायका बारेमा जानकारी दिइएको […]

विपदसम्बन्धी डेमो प्रदर्शनी, जनचेतना जगाउँदै सुरक्षाकर्मी

सिमकोट – जिल्लामा सम्भावित हुन सक्ने विपद तथा जोखिमका घटनामा गर्नुपर्ने उद्धार र त्यसका लागि प्रयोग हुने सामग्रीबारे डेमो प्रदर्शनी गरिएको छ। नेपाली सेनाको बरालदल गुल्म रानी वन र सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सुरक्षाकर्मीले जिल्लाका सरोकारवाला पक्षको सहभागितामा सो प्रदर्शनी गरिएको हो। प्रदर्शनीमा विशेष गरी कोरोना महामारीमा अपनाउनुपर्ने सावधानी, यसबाट बच्ने उपाय र […]

नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी

सेना दिवस–२०७९ को अवसरमा नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा ‘इतिहासदेखि वर्तमानसम्म’ भन्ने नाराका साथ फोटो तथा युनिट विशेष प्रदर्शनी हुने भएको छ ।