सेनाकाे ब्यारेक नजिकै भेटिएकाे बम निष्क्रिय

धनगढी- कैलालीमा नेपाली सेनाको ब्यारेक नजिकै शंकास्पद वस्तु फेला परेको छ। आइतबार जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेकनजिकै बम फेला परेको हो। प्रहरीका अनुसार कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको हो। तर, अहिले उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ। आज कैलालीसहित देशभर मतदान भइरहेको छ। निर्वाचन बिथोल्ने […]