धर्म–संस्कृतिमा विविधता भएको नेपालमा धार्मिक, सांस्कृतिक स्वतन्त्रतालाई संविधानले नै सम्मान गरेको छ । सबै प्रकारको विभेदको अन्त्य नै धर्मको मूल मर्म हो र विश्वबन्धुत्व र भाइचाराको प्रतीक पनि । धार्मिक सहिष्णुता र अन्तरधर्मावलम्बीबीचको प्रगाढ सम्बन्ध फैलाई एकता कायम गराउने पर्वका रुपमा विस्तारित हुँदै गएको आभास दिएको छ भर्खरै मनाइएको क्रिसमस डेले पनि । विदेशिएका लाखौँ […]