पाशुपत क्षेत्र भाषण गर्ने ठाउँ होइन : मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पाशुपत क्षेत्र विश्वभर फैलिएका सनातन धर्मावलम्बीको पवित्र स्थल भएको र यो भाषण गर्ने ठाउँ नभएको बताएका छन् ।
काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पाशुपत क्षेत्र विश्वभर फैलिएका सनातन धर्मावलम्बीको पवित्र स्थल भएको र यो भाषण गर्ने ठाउँ नभएको बताएका छन् ।
पशुपति क्षेत्र विकास कोषको ३८ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री तामाङले राष्ट्रदेव पशुपतिनाथमा आएर राजनीति गर्ने र कोषलाई...
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्र झकिझकाउ सिंगारिएको छ ।
यस वर्षको महाशिवरात्रिका लागि छिमेकी देश भारतबाट सयौँ संख्यामा नागाबाबाहरु आइसकेका छन् । महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा यस्तो...
धर्म–संस्कृतिमा विविधता भएको नेपालमा धार्मिक, सांस्कृतिक स्वतन्त्रतालाई संविधानले नै सम्मान गरेको छ । सबै प्रकारको विभेदको अन्त्य नै धर्मको मूल मर्म हो र विश्वबन्धुत्व र भाइचाराको प्रतीक पनि । धार्मिक सहिष्णुता र अन्तरधर्मावलम्बीबीचको प्रगाढ सम्बन्ध फैलाई एकता कायम गराउने पर्वका रुपमा विस्तारित हुँदै गएको आभास दिएको छ भर्खरै मनाइएको क्रिसमस डेले पनि । विदेशिएका लाखौँ […]
विश्वमा साँढेको विगविगी हुनाले पाशुपत क्षेत्र पनि अछुतो थिएन। शिवभक्त हुनाले उसको तागत चानचुने कहाँ हो र? अझ त्यसमा पश्चिम दिशाबाट डामेर छोडिएको बहर साँढे।...
शिवरात्रिका अवसरमा मंगलबार बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा भक्तजनको घुइँचो लागेको छ। हजारौंको संख्यामा भक्तजन यहाँ आइपुगेका छन्। त्यस्तै, विभिन्न ठाउँबाट आएका साधुसन्त र नागा बाबाहरु मन्दिर परिसरमा बसेका छन्। पशुपति क्षेत्र...
१६ फागुन, काठमाडौं । शिवरात्रिको पूर्वसन्ध्यामा सोमबार साँझ पशुपति क्षेत्रमा साधुसन्त एवं भक्तजनहरुको भीड लागेको छ । शिवरात्रिलाई लक्षित गर्दै सिंगारिएको पशुपति क्षेत्रको दर्शन एवं आरती हेर्न जानेहरुले पशुपति परिसर एवं वाग्मती किनारा खचाखच भएको हो । मंगलबार शिवरात्रिको लागि नेपालका विभिन्न ठाउँ एवं भारतबाट समेत साधुसन्तहरु नेपाल आइसकेका छन् । उनीहरुमध्ये अधिकांशलाई पशुपति मन्दिर […]
काठमाडौँ – शिवरात्री नजिकिएसँगै काठमाडौँको गौशालास्थित पाशुपत क्षेत्र पुग्ने भक्तजनको संख्या बढ्दो छ। शिवरात्री यस वर्ष मंगलबार परेको छ। शिवरात्रीको लागि पाशुपत क्षेत्रका पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गरिएपछि पछिल्लो समय पशुपति पुग्नेहरु भक्तजन ह्वात्तै बढेको हो। भक्तजनसँगै शिवरात्री मान्न पशुपति पुग्ने जोगी सन्न्यासीहरुको संख्या बढिरहेको छ। शिवरात्री शिवमार्गीहरुको ठूलो पर्व हो। यही शिवरात्रीको क्रममा पशुपति […]
काठमाडौं : अवस्था सामान्य भएको हुन्थ्यो भने पाशुपत क्षेत्रमा यतिखेर रौनक बेग्लै हुन्थ्यो। त्यसो त अवस्था असामान्य पनि छैन तर पहिले झै सामान्य पनि बन्न सकेको छैन। सबैतिर खुलमखुल्ला भए पनि कोभिड १९ को मारमा परेको छ - यसपालाको शिवरात्री।
यतिखेर मृगस्थलीभन्दा तलतिर धुनी लागिरहेको हुन्थ्यो। बाबाहरु आ आफ्नै शैलीमा…