छैन पहिलेजस्तो चहलपहल : शिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पाशुपत क्षेत्र

काठमाडौं : अवस्था सामान्य भएको हुन्थ्यो भने पाशुपत क्षेत्रमा यतिखेर रौनक बेग्लै हुन्थ्यो। त्यसो त अवस्था असामान्य पनि छैन तर पहिले झै सामान्य पनि बन्न सकेको छैन। सबैतिर खुलमखुल्ला भए पनि कोभिड १९ को मारमा परेको छ - यसपालाको शिवरात्री। यतिखेर मृगस्थलीभन्दा तलतिर धुनी लागिरहेको हुन्थ्यो। बाबाहरु आ आफ्नै शैलीमा…

सम्बन्धित सामग्री

पशुपतिका भोका बाँदर र दयालु पशुपन्छीप्रेमीहरू (फोटो फिचर)

काठमाडौं : सँधै चहलपहल हुने पाशुपत क्षेत्र यतिखेर सुनसान छ। त्यहाँको श्लेषमान्तक वनमा बस्ने र पशुपतिनाथ एवम्‌ गुह्यश्वरीलगायत मन्दिरमा आउने भक्तजनले दिने खानेकुरामा निर्भर पशुपतिका बाँदरलाई लकडाउन श्रृजित यो सुनसान अवस्थाले सबैभन्दा सकस परेको छ। उस्तै परे भक्तजन र पर्यटकको हातैबाट खानेकुरा खोसेर खान प...