नेसपाको सुदूरपश्चिम प्रदेश समिति गठन

नेपाल समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा प्रदेश समिति गठन गरेको छ । मिनराज बडुको नेतृत्वमा नयाँ प्रदेश समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा  हरि तिमिल्सेना, बिनोद चन्द, सीता नागरी र दिनेश बिष्ट रहेका छन् भने मुख्य सचिवमा राजाराम चौधरी र सचिवमा डम्बर पाण्डे र गगन बिक चयन भएका छन् ।  त्यसैगरी कोषाध्यक्षको जिम्मेवारी सुरेन्द्र यादवलाई दिइएको छ । २ जना पदाधिकारी पछि पूर्ति गर्नेगरी ७१ सदस्यीय प्रदेश समिति गठन भएको हो । नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय क

सम्बन्धित सामग्री

राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णाली प्रदेश समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टीले मदन खड्काको नेतृत्वमा कर्णाली प्रदेश समिति गठन गरेको छ। पार्टी सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ । यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र […]

नेपाल समाजवादी पार्टी मधेस प्रदेशको नयाँ नेतृत्व चयन (सूची)

नेपाल समाजवादी पार्टी मधेश प्रदेशमा ७३ सदस्यीय मधेश प्रदेश समिति गठन गरिएको छ । ई.प्रमोदकुमार यादवको अध्यक्षतामा ७३ सदस्यीय मधेश प्रदेश समिति गठन गरिएको हो ।भदौ २३ गते बसेको नेपाल समाजवादी पार्टी मधेश प्रदेशको बिस्तारित बैठकले सो निर्णय गरेको हो । को को परे समितिमा ? तलको सूची हेर्नुहोस् :

राष्ट्रिय खाद्य बैङ्क कर्णाली प्रदेश समिति गठन

कर्णाली । राष्ट्रिय खाद्य बैङ्क लिमिटेडको कर्णाली प्रदेशस्तरीय समिति गठन गरिएको छ । सुर्खेतमा आज सम्पन्न भेलाले कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिमा पूर्णप्रसाद पौडेल, चन्द्र थानी, शान्ति सिंह, देवप्रसाद पौडेल, भीमसेन पुन, प्रेम शाही, दीपबहादुर महतारा, हेमन्त वली, तारा गिरी, निरक वली, पूर्णप्रसाद आचार्य र […]

डा खरेलको अध्यक्षतामा प्रजातन्त्रवादी चिकित्सक संघ लुम्बिनी प्रदेश समिति गठन

नेपाली कांग्रेस निकट चिकित्सकहरुको संस्था प्रजातन्त्रवादी चिकित्सक संघको लुम्बिनी प्रदेश समिति गठन भएको छ। बुटवलमा शनिबार आयोजित एक कार्यक्रममा प्रजातन्त्रवादी चिकित्सक संघ लुम्बिनी प्रदेश समिति घोषणा गरिएको हो।

अभिनय तथा नाट्यकर्मी संघ नेपाल लुम्बिनी प्रदेश समिति गठन

लुम्बिनी प्रदेश भित्र रहेका अभिनय विधाका कलाकारहरुको बृहत भेलाले अभिनय तथा नाट्यकर्मी संघ नेपाल लुम्बिनी प्रदेश तदर्थ समिती गठन गरेको छ । बुटवलमा आयोजित भेलाले शान्तराम गिरीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।जसको उपाध्यक्ष बाबुराम घिमिरे, सचिव विजय पोखरेल, कोषाध्यक्ष रेशम भण्डारी, सहसचिव कृष्णा थापा बस्नेत चयन भएका छन् । समिति सदस्यहरूमा कृष्ण खनाल, अभि थापा, कमला गैरे, ध्रुव पौडेल, नारायण थापा, कपिल अधिकारी, मिन प्रसाद देवकोटा, राज तिवारी रहेका छन् ।त्यस्तै संघको सल्लाहकारहरूमा

सेवा र विकासका लागि युवाको बागमति प्रदेश समिति गठन

काठमाडौं, ७ फागुन । सेवा र विकासका लागि युवाको बागमती प्रदेश कार्य समिति घोषणा भएको छ । युवाहरूलाई सेवा र विकासको कार्यमा अगाडि बढाउने उद्देश्यका साथ बागमती प्रदेशका युवाहरको सहभागीतामा एक सुभारम्भ तथा सम्मान कार्यक्रममा आयोजना गरी सेवा र विकासका लागि युवा संस्थाको बागमती प्रदेश कार्यसमिति गठन भएको हो । प्रजातन्त्र दिवसको अवसरपारेर सानेपाको नेशनल […]

मुद्रण व्यवसायीहरूको प्रदेशस्तरीय समिति गठन

दाङ- नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेश समिति गठन गरिएको छ । लुम्विनी प्रदेशका मुद्रण व्यवसायीहरूलाई संगठित गर्नका लागि प्रदेश राजधानी दाङको भालुवाङमा सम्पन्न प्रदेश स्तरीय भेलाले महासंघको २१ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक विष्णु तिवारीको अध्यक्षतामा सम्पन्न लुम्बिनी प्रदेश स्तरीय भेलाले रुपन्देहीका मुद्रण व्यवसायी […]

सूचनाको हकका लागि राष्ट्रिय सञ्जालको कर्णाली प्रदेश समिति गठन

हुम्ला । कर्णाली प्रदेशमा सूचनाको हकका लागि राष्ट्रिय सञ्जालको प्रदेश समिति गठन भएको छ । कालीकोटका खगेन्द्र भट्टराईको संयोजकत्वमा ९ सदस्यीय प्रदेश समिति गठन भएका हो । कोभिड १९ का कारण सूचनाको हकका अभियन्ताहरुको भौतिक रुपमा भेला हुन नसके पनि जुम प्रबिधिको माध्यमबाट शनिबार सूचनाको हकका अभियन्ताहरुको प्रथम भेलाले भट्टराईको संयोजकत्वमा नौ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।

रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जिम्मेवारीसमेत तोकेको छ ।