घोराही, जेठ २२ । घोराही उपमहानगरपालिका–१८, रझेना निवासी ४९ वर्षीय विमला मानन्धर कक्षा १ मा अध्ययन गर्दै आएकी छन्। अन्य विद्यार्थी जस्तै विमला हरेक दिन किताब, कापी झोलामा बोकेर विद्यालय आउने र पढ्ने गर्दै आएकी हुन् । घरायसी कामसँगै छोरीले पढ्नु हुँदैन भन्ने प्रचलनका कारण सानोमा पढ्न नपाएकी विमला अहिले भने घोराही उपमहानगरपालिका–१८, रझेनामा रहेको […]
कालिकोटः जिल्लाको खाँडाचक्र नगरपालिका ५ को बाघमेला घोडेनामा रहेको कालिका आधारभूत विद्यालयका विद्यार्थीहरू जोखिमपूर्ण टिनकाे छाप्रोमा पढ्न बाध्य रहेका छन्। गत भदौं महिनामा आएको बाढीले बिद्यालयको भवन पहिरोले भत्काएपछि बिद्यार्थीहरू टिनको छानोमा पढ्न बाध्य भएका हुन्।
कक्षा १ देखि ४ कक्षासम्म पढाई कालिका आ...