भारत : दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने

काठमाण्डाै – भारतको दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । दिल्ली राज्य सरकारले आफ्नो राज्यका लागि बैंककबाट अक्सिजनको १८ ट्याङ्कर आयात गर्ने निर्णय गरेको छ । अक्सिजनका ट्याङ्कर आजदेखि दिल्ली पुग्न थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ । मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्याङ्कर ल्याउनका लागि केन्द्र सरकारसँग एअरफोर्स विमान उपलब्ध गराइदिन आग्रह गर्नुभएको छ । केन्द्र सरकारले एअरफोर्स विमान उपलब्ध गराएको खण्डमा अक्सिजन ल्याउन सकिने उहाँको भनाइ छ । दिल्ली सरकारले फ्रान्सबाट २१ वटा तत्काल प्रयो...

सम्बन्धित सामग्री

प्रचण्ड दिल्ली विमानस्थलमा पुग्दा जे देखियो

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भारतको दिल्ली पुगेका छन् । तीनदिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन।भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई दिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् । साे क्रममा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माको पनि उपस्थिति थियो।

प्रचण्ड दिल्ली पुगे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको दिल्ली पुगेका छन् । तीन दिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन् । भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई दिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् । साे क्रममा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माको पनि उपस्थिति थियो। […] The post प्रचण्ड दिल्ली पुगे appeared first on राजधानी राष्ट्रिय दैनिक.

दिल्ली पुगे प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको दिल्ली पुगेका छन् । तीन दिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन् । भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई दिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् । सो क्रममा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको पनि उपस्थिति थियो। भारत भ्रमणका […]

भारत सरकारले दिल्ली र मुम्बईलाई विद्युतीय राजमार्ग बनाउँदै

काठमाडौं । भारत सरकारले राजधानी दिल्ली र वित्तिय राजधानी मुम्बइलाई विद्युतीय राजमार्ग बनाउने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका दुई प्रमुख शहरलाई विद्युतीय राजमार्गबाट जोड्ने महत्वाकांक्षी प्रस्ताव अघि बढाउनुभएको हो । विद्युतीय राजमार्गमा ट्रली बस, ट्रली ट्रक र विद्युतीय सवारी साधन मात्रै चलाउन पाइने भएकाे छ ।भारतका केन्द्रीय यातायात मन्त्री नितिन गडकरीले साँढे […]

आरजु फेरि भारत उडिन्

काठमाडौं, २६ असार । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा भारत उडेकी छिन् । राणा नेपाल एयरलाइन्सको जहाजबाट आज अपरान्ह नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । उनी स्वास्थ्य परीक्षणका लागि दिल्ली गएको बुझिएको छ । यसअघि पनि आरजु भारत भ्रमणमा गएकी थिईन् ।

दिल्ली–जनकपुरधाम जोड्ने रेल सेवा सुरु

भारतको नयाँ दिल्ली र नेपालको जनकपुरधाम जोड्ने गरी ‘भारत गौरव पर्यटक रेल सेवा’ सुरु गरिएको छ।

एमालेका यी दुई नेता किन गए आकस्मिक दिल्ली ?

नेकपा एमालेका दुई नेताहरु भारत गएका छन् ।नेकपा एमालेका दुई नेताहरु भारत गएका छन् । एमाले सचिवसमेत रहेका नेता भीम आचार्य र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे शनिबार दिल्ली पुगेका हुन् ।

राप्रपा अध्यक्ष किन गए दिल्ली ?

हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा वकालत गर्दै आएको पार्टी राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणा बुधबार भारत प्रस्थान गरेका छन् । उनी बुधबार दिउँसो हवाइमार्ग हुँदै दिल्ली प्रस्थान गरेका हुन् ।  पारिवारिक भेटघाटका उनी दिल्ली गएको भनिएपनि उनले सो क्रममा राजनीतिक भेटवार्ता पनि गर्ने राप्रपा स्रोतको भनाइ छ ।राणाको ससुराली भारत हो भने उनका आफन्तहरु सत्तारुढ भारतीय जनता पार्टीमा रहेका छन् भने एक जना मन्त्री समेत रहेका छन् ।  उनी एक साता भारतमा रहेर स्वदेश फर्किने राप्रपाका एक नेताको भनाइ छ ।&n

भारत सरकार ट्विटरविरुद्ध कारबाहीका लागि स्वतन्त्रः दिल्ली उच्च अदालत

एजेन्सी।दिल्ली उच्च अदालतमा ट्विटरले मंगलबार आफूले भारतको आईटी नियमको पालना नगरेको स्वीकार गरेको छ।यसमा उच्च अदालतले ट्विटरलाई अब कुनै सुरक्षा दिन नसक्ने बताउँदै भारत सरकार ट्विटरमाथि कारबाही गर्न स्वतन्त्र रहेको प्रस्ट्याएको छ।नयाँ नियमअनुसार सामाजिक सञ्जाल कम्पनीहरुले उजुरीका लागि भारतमा शिकायत अधिकारी नियुक्त गर्नुपर्नेछ। ट्विटरले शिकायतका लागि अन्तरिम अधिकारी नियुक्त गरेपनि उनले राजीनामा दिएपछि कम्पनीको यो पद खाली भएको हो।