आरजु फेरि भारत उडिन्

काठमाडौं, २६ असार । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा भारत उडेकी छिन् । राणा नेपाल एयरलाइन्सको जहाजबाट आज अपरान्ह नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । उनी स्वास्थ्य परीक्षणका लागि दिल्ली गएको बुझिएको छ । यसअघि पनि आरजु भारत भ्रमणमा गएकी थिईन् ।  

सम्बन्धित सामग्री

‘गुलाबी सरर’मा आरजु देउवाको डान्स भिडियो भाइरल

काठमाडौं । भारत उत्तराखण्डको चर्चित गीत ‘गुलाबी सरर’मा कांग्रेस नेतृ आरजु राणा देउवाले डान्स गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । छोरा जयवीरको विवाहको पूर्वसन्ध्यामा आयोजित जमघटमा आरजुले ठुम्का लगाएकी हुन् । उक्त हिट गीतसँगै अन्य केही गीतमा समेत आरजुसहितका सहभागीले छमछमी नाचेको देख्न सकिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले आरजुले नाचेको भिडियो सेयर गर्दै […]

दिल्लीबाट स्वदेश फर्किइन् आरजु

काठमाडौँ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा स्वदेश फर्केकी छन्। भारतमा उपचार सकेर देउवा आइतबार स्वदेश फर्किएकी हुन्। आरजुको भारतमा पाठेघरसम्बन्धी रोगको उपचार गरिएको थियो। आरजु गत असार २६ गते उपचारका लागि भारत गएकी थिइन्।

गठबन्धन जोगाउन प्रचण्ड र आरजु भारत दौडाहामा : शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु राणा देउवा गठबन्धन जोगाउन भारत गएका आरोप लगाएका छन्। आइतबार पोखरामा प्रेस चौतारी गण्डकीले आयोजना गरेको...

आरजु र मेरो भारत भ्रमणको ‘मकसद’ एउटै होइनः प्रचण्ड

‘दिल्लीमा उहाँसंग भेट हुन सक्छ’, भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘तर हाम्रो भ्रमणको मकसन फरक फरक छ ।...

प्रधानमन्त्री पत्नी आरजु भारत प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा काँग्रेस नेतृ आरजु राणा देउवा आज (आइतबार) दिउँसो भारत प्रस्थान गरेकी छन् । उनी नेपाल एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । बालुवाटार स्रोतका अनुसार आरजुको भ्रमण कति दिनलाई भन्ने टुङ्गो लगाइएको छैन । स्वास्थ्य परीक्षणका लागि आरजु पटक–पटक नयाँ दिल्ली गइरहेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा निस्केका हुन् । उनी नेपाल एयरलायन्सको विमानमार्फत भारत भ्रमणमा गएका हुन् ।प्रधानमन्त्रीका साथमा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा लगायत चार मन्त्री छन् । त्यस्तै विभिन्न मन्त्रालयका सचिवहरु पनि प्रधानमन्त्रीको

प्रधानमन्त्री पत्नी आरजु र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेकी छन्। चौथाइवालेले आइतवार ट्वीट गर्दै आरजुसँग भेटेको तस्वीर सार्वजनिक गरेका हुन्। ‘निजी भ्रमणमा दिल्लीमा रहेकी डाक्टर आरजु राणा देउवासँग मेरो आज अत्यन्त सौहार्दपुर्ण भेट भयो,’ चौथाइवालेले लेखेका छन्। प्रधानमन्त्री देउवाको भारत भ्रमणको एक साताअघि पत्नी आरजुले भारतीय सत्तारुढ दलसँग भेटेकी हुन्।   देउवा पुस २५ गते भारत भ्रमणमा जान

आरजु र भारतीय जनता पार्टीका नेतावीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भारतीय जनता पार्टी (भाजपा)का नेता तथा विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेटवार्ता गर्नुभएको छ । आरजु निजी भ्रमणको सिलसिलामा केही दिन अघि भारतको राजधानी नयाँ दिल्ली जानुभएको थियो । प्रधानमन्त्री देउवाको पुस अन्तिम साता भारत भ्रमणको तयारी भइरहेका बेला कांग्रेस केन्द्रीय सदस्य समेत रहनु भएकी आरजुले भाजपाका […]

प्रधानमन्त्री पत्नी आरजु र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

भारत भ्रमणमा रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन्। चौथाइवालेले ट्विट गर्दै राणासँग भेटवार्ता भएको जनाएका छन्। गत भदौमा...