भारत सरकारले दिल्ली र मुम्बईलाई विद्युतीय राजमार्ग बनाउँदै

काठमाडौं । भारत सरकारले राजधानी दिल्ली र वित्तिय राजधानी मुम्बइलाई विद्युतीय राजमार्ग बनाउने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका दुई प्रमुख शहरलाई विद्युतीय राजमार्गबाट जोड्ने महत्वाकांक्षी प्रस्ताव अघि बढाउनुभएको हो । विद्युतीय राजमार्गमा ट्रली बस, ट्रली ट्रक र विद्युतीय सवारी साधन मात्रै चलाउन पाइने भएकाे छ ।भारतका केन्द्रीय यातायात मन्त्री नितिन गडकरीले साँढे […]