हरिहर नेपाल, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीविरुद्ध युवाहरू सडकमा उत्रिएका छन् । आफूनिकट व्यक्तिको घर–घरमा पुगेर कोरोनाविरुद्धको खोप लगाएको भन्दै युवाहरू सडकमा उत्रिएका हुन् । युवाहरूले महानगरपालिका अगाडि प्रदर्शन गर्दै मेयर पराजुलीविरुद्ध चर्का नारासमेत लगाएका थिए । ५० वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई महानगरका सबैजसो वडामा खोप लगाउने कार्य भइरहेको छ । महानगरका […]