एफबीआईबाट न्युयोर्क सिटीका मेयर एरिक एडम्सको फोन जफत

न्युयोर्क सिटीका मेयर एरिक एडम्सका इलेक्ट्रोनिक उपकरणहरू एफबीआई एजेन्टहरूले सडकमा अचानक जफत गरेको पुष्टि भएको छ । चुनावी अभियानका क्रममा टर्की सरकारबाट अवैध चन्दा प्राप्त गरे नगरेको अनुसन्धानका लागि मेयर एरिक एडम्सका फोनहरू लगायतका इलेक्ट्रोनिक उपकरणहरू एफबीआई एजेन्टहरूले जफत गरेको जनाइएको छ । एडम्स सडकमा हुँदा आश्चर्यचकित रुपमा उनका उपकरणहरु जफत गरिएको समाचार न्युयोर्क टाइम्सले […]