खाँदबारी बजार सरसफाईमा उत्रिए मेयर थपलिया

खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया बजार सरसफाईका लागि आफैँ सडकमा उत्रिएका छन्। बुधबार महाधिवक्ता खम्बबहादुर खत्रीले संखुवासभाको सदरमुकामसमेत रहेको खाँदबारी बजार क्षेत्रको जिल्ला प्रहरी कार्यालय गेट अगाडि रिवन काटेर सरसफाई...

सम्बन्धित सामग्री

अमेरिकाको सुपेरियर सिटी र खाँदबारी नगरपालिकाबीच भगिनी सम्बन्ध कायम

संयुक्त राज्य अमेरिकास्थित सुपेरियर सिटी र संखुवासभाको खाँदबारी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। सुपेरियर सिटीका मेयर क्लिन्ट फोलसम र खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले समझदारीपत्र आदानप्रदान गर्दै भगिनी सम्बन्धलाई...

खाँदबारी नगरपालिकाको कार्यपालिका बैठक अब 'लाइभ'

संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाममा रहेको खाँदबारी नगरपालिकाले कार्यपालिका बैठकको ‘लाइभ’ सुरुवात गरेको छ । आज खाँदबारी नगरपालिकाको सभाहलमा नगरपालिकाले १३ औँ बैठकको आयोजना गरेको हो । कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरु, नागरिक समाज, आम नागरिक र सञ्चारकर्मीकोसमेत सहभागिता रहेको थियो । अब खाँदबारी नगरपालिकाले हरेक कार्यपालिकाको बैठक स्थानीय टेलिभिजन, रेडियो, एफएम, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्ने कार्यको सुरुवात भइसकेको खाँदबारी नगरपालिकाका मेयर महेश थपलि...

पशुपति मन्दिर परिसरमा रुद्राक्षका बिरुवा रोपियो

सङ्खुवासभा—प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथको मन्दिर वरपर सङ्खुवासभाको रुद्राक्षका बिरुवा रोपिएको छ । आज एक कार्यक्रमकाबीच खाँदबारी नगरपालिका, काठमाण्डौ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषको संयुक्त अभियानमा पशुपति क्षेत्र भित्र रूद्राक्षकाे वृक्षारोपण गरिएकाे हाे ।  वृक्षारोपण कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह र खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाद्वारा संयुक्त रुपमा वृक्षा...

खाँदबारीका जेष्ठ नागरिकको घरमै भत्ता पुर्‍याउने मेयर थपलियाले प्रतिवद्धता

काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिकाका नवर्निवाचित मेयर महेश थपलियाले जेष्ठ नागरिक भत्ता घरदैलोमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । खाँदबारीमा भएको एक कार्यक्रममा उहाँले जेष्ठ नागरिकहरुलाई घर–घरमै निःशुल्क स्वास्थ्य परीक्षण र औषधि उपचारको व्यवस्था गरिने पनि बताउनुभयो । किसानले उत्पादन गरेका कृषिजन्य बस्तुमा लाग्दै गरेको करसमेत खारेज गरिने भन्दै मेयर थपलियाले नगरपालिका क्षेत्रभित्रका सुत्केरी महिलाहरुलाई […]

संखुवासभामा मतगणना सुरु

संखुवासभा : संखुवासभामा मत गणना सुरु गरिएको छ। जिल्लाका १० स्थानीय तहमध्ये ४ स्थानीय तहको मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। शुक्रबार राति १२ बजे बाट मत गणना जारी छ। अहिले खाँदबारी नगरपालिका, चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिका मतगणना भइरहेको छ। खाँदबारी नगरपालिकामा ४ सय मत गणना गर्दा गठबन्धनले अग्रता बनाएको छ। गठबन्धनका मेयर महेश थपलियाले २७२ मत ल्याउँदै अगाडी छन्। त्यस्तै, नेकपा एमालेका जितबहादुर घिमिरेले १०५ मत प्राप्त गरेका छन्। उपमेयरमा गठबन्

खाँदबारीमा श्रीमान्–श्रीमती एउटै पार्टीबाट मेयर उपमेयरका उम्मेदवार

संखुवासभा – संखुवासभाको खाँदबारी नगरपालिकामा एउटै पार्टीबाट श्रीमान् श्रीमतीले मेयर उपमेयरमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । वैशाख ३० गते हुने पालिका तहको चुनावका लागि खाँदबारी नगरपालिकाको मेयरमा श्रीमान् सिताराम तिम्सिना र उपमेयरमा मैयाँदेवी चिमरियाले उम्मेदवारी दर्ता गराउनुभएको हो । दुवैजनाले समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवारी दिनुभएको हो । जिल्लामा ठूला पार्टीहरुमा टिकट ल्याउने विषयमा हानथाप र टिकट नदिएकै विषयमा पार्टी छोड्ने देखि बागी उम्मेदवारी उठिरहेको समयमा तिम्सिना दम्पतील...

खाँदबारी नगरपालिकाका मेयर खतिवडालाई हेलिकप्टर चार्टर्ड गरेर काठमाण्डौ लगियो

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडा बिरामी परेपछि उपचारको लागि हेलिकप्टर चार्टर्ड गरेर काठमाडौ लगिएको छ । शुक्रबार स्वास्थ्यमा खराबी आएपछि मेयर खतिवडालाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको उहाँका स्वकीय सचिव सन्तोष चापागाईँले जानकारी दिनुभयो । चापा...

खाँदबारी नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी

पाँच वटा वडाका वडाध्यक्षहरुले संखुवासभा खाँदबारी नगरपालिकामा बुधबार तालाबन्दी गरेका छन् । नगरपालिकाका १, ४, ५, ८, र १० का वडाअध्यक्षहरुले मेयर, उपमेयर र कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । केन्द्रबाट करिब ३९ करोड रूपैयाँ अनुदान आएपनि नगरपालिकाले वडामा २२ लाख मात्रै विनियोजन गरेको भन्दै ती वडाका अध्यक्षहरु एकसातादेखि आन्दोलित थिए ।

सुशासनलाई प्राथमिकता दिन्छु : मेयर खतिवडा

खाँदबारी नगरपालिकाको मेयर मुरारीप्रसाद खतिवडाले अब नगरपालिकाको कार्यालयमा सुशासनलाई प्राथमिकता दिने बताउनु भएको छ। नगरबाट दिने सेवाको विषयमा

खाँदबारी नगरपालिकामा एमाले विजयी

संखुवासभाको सबै भन्दा जेठो खाँदबारी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका मुरारीप्रसाद खतिवडा निर्वाचित हुनुभएको छ । उहाँसगै उपमेयरमा