गत जुन महिनामा पूर्वी लद्दाखको एलएसीमा एक चिनियाँ लडाकु विमान विवादित क्षेत्रको धेरै नजिकबाट उडेपछि भारतीय वायुसेना सतर्क भयो। सेनाले प्रतिरक्षा प्रणाली र लडाकू विमान तैनाथ गर्न थाल्यो । यो घटना २८ जुनको हो, जब पहिले नै चलिरहेको गतिरोधका बीच दुई देशबीच बढ्दो टकरावको स्थिति बनेको थियो।अङ्ग्रेजी अखबार टाइम्स अफ इन्डियाको पहिलो पृष्ठमा यो समाचार प्रकाशित गर्दै भनेको छ, ‘२८ जुनको बिहान चिनियाँ लडाकु विमानले तनावको बिन्दुमा भारतीय सेनाको धेरै नजिक उडेको थियो। यसपछि भारतीय वायुसेनाले तुरुन्