यातायात व्यवसायीले राखे सात बुँदे माग, पुरा नभए चाबी सरकारलाई बुझाउने
यातायात व्यवसायीहरुले सरकारसँग सात बुँदे माग अघि सारेका छन्। सार्वजनिक यातायात केन्द्रिय महासंघले मन्त्रीपरिषद्मा माग पेश गरेका हुन्। माग पुरा नभए सवारीको चाबी सरकारलाई बुझाउने उनीहरुको दाबी छ।
मुगु । मुगुस्थित रारा छायानाथ यातायात प्रालिले आफ्ना सवारी साधनहरु सडक मै तेर्स्याएका छन् । नगरपालिकाले बसपार्कमा सवारी साधनहरु नराखेको भन्दै शुक्रवार यातायात प्रालिका चालकमाथि नगरपालिका कर्मचारीले हातपात गरेको आरोप लगाउदै सवारी साधन सडक मै तेर्स्याएका हुन । नगरप्रमुख विष्णुकुमार भामका अनुसार जिल्लाका सरोकारवालाहरुको उपस्थितिमा विभिन्न मितिमा भएका बैठकमा सडकमा बस नराख्ने,सबै बस बसपार्कमा राख्ने, […]
The post यातायात व्यवसायीले सडक मै तेर्स्याए गाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
२१ साउन, सुर्खेत । यातायात व्यवसायीले ज्यादती गरेको भन्दै सुर्खेतको चौकुने गाउँपालिकाले टिपरमा यात्रुु बोक्न थालेको छ । एक महिनादेखि यातायात व्यवसायीले सडकको कारण देखाउँदै पश्चिममा यातायात सेवा ठप्प पारेका छन् । यातायात सञ्चालनका लागि पटक-पटक आग्रह र पहल गर्दा पनि व्यवसायीले यातायात सञ्चालन नगरेपछि गाउँपालिकाले शनिबारदेखि पालिकामा भएका दुईवटा टिपरबाट यात्रु बोक्न थालेको चौकुने […]
मान्म – कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन्। कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका हुन्। कालिकोटबाट सुर्खेतको भाडा ८ सय रुपैयाँ भए पनि सुर्खेत आउन एक व्यक्तिको एक हजार ५ सयदेखि तीन हजारसम्म भाडा असुल्ने गरेका छन्। कालिकोटदेखि सुर्खेत जान कालिकोट नरहरिनाथ गाउँपालिका–९ का अनिल रावलले तीन […]
काठमाडौं, १० साउन । विभिन्न ७ बुँदे माग राखी यातायात व्यवसायीले आज सरकालाई चाबी बुझाएका छन् । यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालका पदाधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत सरकारलाई चाबी बुझाएका हुन् । महासंघले कोराना महामारी प्रभावले झन्डै चार लाख यातायात व्यवसायी, त्यसमा आश्रित नौ लाख स्वरोजगार व्यवसायी तथा मजदुर एवं पर्यटन यातायात क्षेत्रमा पर्न गएको […]
काठमाडौं। यातायात व्यवसायीहरूले सातबुँदे माग राख्दै आज पनि माइतीघरमा प्रदर्शन गरेका छन्। प्रदर्शनसँगै उनीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सार्वजनिक सवारीसाधनको साँचो बुझाउने बताएका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वानमा गरिएको प्रदर्शनमा यातायात क्षेत्रमा काम गर्नेहरूलाई कोरोनाविरूद्ध खोप, महामारीका कारण संकटमा परेको व्यवसायलाई मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने, यातायातको बीमा छुट लगायतका माग राख्दै आन्दोलनमा छन्।
यातायात व्यवसायीले यातायात क्षेत्रका मजदूरलाई कोरोनाबिरुद्धको खोप लगायत कोभिड–१९ महामारीका कारण व्यवसायमा परेका समस्या समाधान गरिदिन माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीको साझा संस्था सार्वजनिक यातायात केन्द्रीय महासङ्घले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर बिहिबार विभिन्न माग समेटिएको सात बुँदे ज्ञापनपत्र बुझाएको हो । व्यवसायीले यातायात क्षेत्रको १० खर्बको लगानी जोखिममा …
काठमाडौं, असार १७ । नेपाल यातायात राष्ट्रिय महासंघ र यातायात सम्वद्ध विभिन्न ट्रेड युनियनहरुले २१ गतेसम्म सरकारको निर्णयलाई पर्खने भएका छन् । काठमाडांै जिल्लाका प्रमुख अधिकार कालीप्रसाद पराजुलीको नेतृत्वमा बिहीबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधी नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनका प्रतिनिधि सहितको बैठकमा यस्तो सहमति भएको हो । असार १४ गते […]
काठमाडौँ / यातायात व्यवसायीले सरकारले गरेको विभेदपूर्ण निर्णय सच्याउन माग गरेको छ ।
काठमाडौँ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले आज एक विज्ञप्ति जारी