मान्म – कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन्। कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका हुन्। कालिकोटबाट सुर्खेतको भाडा ८ सय रुपैयाँ भए पनि सुर्खेत आउन एक व्यक्तिको एक हजार ५ सयदेखि तीन हजारसम्म भाडा असुल्ने गरेका छन्। कालिकोटदेखि सुर्खेत जान कालिकोट नरहरिनाथ गाउँपालिका–९ का अनिल रावलले तीन […]