यातायात व्यवसायीको ‘सिन्डिकेट’विरुद्ध टिपरमा यात्रु ओसार्दै चौकुने गाउँपालिका

२१ साउन, सुर्खेत । यातायात व्यवसायीले ज्यादती गरेको भन्दै सुर्खेतको चौकुने गाउँपालिकाले टिपरमा यात्रुु बोक्न थालेको छ । एक महिनादेखि यातायात व्यवसायीले सडकको कारण देखाउँदै पश्चिममा यातायात सेवा ठप्प पारेका छन् । यातायात सञ्चालनका लागि पटक-पटक आग्रह र पहल गर्दा पनि व्यवसायीले यातायात सञ्चालन नगरेपछि गाउँपालिकाले शनिबारदेखि पालिकामा भएका दुईवटा टिपरबाट यात्रु बोक्न थालेको चौकुने […]