काठमाडौं, १ चैत्र । अरुण तेस्रो जलविद्युत आयोजनाको काम युद्धस्तरमा चलिरहेको छ । ९०० मेगावाटको आयोजना भारतको सतलज जल विद्युत निगमले निर्माण गरिरहेको छ । १ अर्ब ६० करोड डलर लागतमा निर्माण भइरहेको आयोजना सन् २०२३ मा पूरा गर्ने लक्ष्य राखिएको छ । आयोजना सन् २०१८ बाट निर्माण भइरहेको छ । सतलजले विद्युत उत्पादन सुरु […]