मनाङका स्थानीय तहलाई ६७ करोड ३६ लाख

लमजुङ-हिमाली जिल्ला मनाङलाई आगामी आर्थिक वर्षका लागि ६७ करोड बढी बजेट विनियोजन भएको छ । सरकारले आइतबार सार्वजनिक गरेको बजेटअनुसार मनाङका स्थानीय तहका लागि ६७ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।मनाङका स्थानीय तहका लागि चालू आर्थिक वर्षमा ६१ करोड ३४ लाख रुपैयाँ विनियोजन भएको थियो । हाल मनाङका लागि ६ करोड दुई […]

सम्बन्धित सामग्री

१० स्थानीय तहलाई चार अर्ब ६३ करोड

आर्थिक वर्ष २०८०/०८१ का लागि संघीय सरकारले दाङका १० स्थानीय तहलाई अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत विभिन्न शीर्षकमा चार अर्ब ६३ करोड ५७ लाख रुपैयाँ पठाएको छ । जुन चालु आर्थिक वर्षको भन्दा केही कम हो । आ.व. २०७९/८० मा यही शीर्षकमा सरकारले पाँच अर्ब दुई करोड पाँच लाख अनुदान पठाएको थियो । चालुतर्फ आ.व. २०७९/०८० […]

कैलालीका स्थानीय तहलाई छ अर्ब ५५ करोड ८३ लाख बजेट

टीकापुर(कैलाली) । संघीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि कैलालीका स्थानीय तहलाई छ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ बजेट पठाएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण, समानीकरण अनुदान, समपूरक र विशेष अनुदान शीर्षकमा संघीय सरकारले स्थानीय तहहरुलाई बजेट पठाएको हो । कैलालीमा रहेका १३ वटा पालिका मध्ये कैलालीमा सबैभन्दा बढी बजेट धनगढी उपमहानगरपालिकालाई प्राप्त […] The post कैलालीका स्थानीय तहलाई छ अर्ब ५५ करोड ८३ लाख बजेट appeared first on राजधानी राष्ट्रिय दैनिक.

तनहुँका स्थानीय तहलाई चार अर्ब अनुदान

तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७९÷८० का लागि जिल्लाका दश स्थानीय तहलाई उक्त बजेट विनियोजन भएको हो । चार नगरपालिका र छ गाउँपालिकालाई सरकारले अन्तर सरकार वित्तीय हस्तान्तरणमार्फत् उक्त रकम विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ । चार नगरपालिकाका लागि रु दुई अर्ब ४५ करोड ५७ लाख र छ गाउँपालिकाका लागि रु एक अर्ब ८९ करोड ३० लाख बजेट विनियोजन भएको छ । भानु नगरपालिकाका लागि चालुतर्फ रु ५२ करोड ७३ लाख र पुँजीगततर्फ

मनाङका स्थानीय तहलाई रु ३७ करोड ३६ लाख बजेट

मनाङ । हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई सङ्घीय सरकारबाट रु ३७ करोड ३६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार पालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । सबैभन्दा बढी मनाङ प्रवेश पालिका नासों गाउँपालिकालाई रु१९ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । चामे गाउँपालिकालाई रु१६ करोड […]

बागलुङका स्थानीय तहलाई चार ३४ करोड ८१ लाख बजेट

बलेवा । जिल्लाका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । सबैभन्दा बढी बागलुङ नगरपालिकालाई रु ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । गलकोट नगरपालिकालाई रु […]

बागलुङका स्थानीय तहलाई चार अर्ब ३४ करोड ८१ लाख अनुदान

बागलुङका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो ।सबैभन्दा बढी बागलुङ नगरपालिकालाई रु ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । गलकोट नगरपालिकालाई रु ५१ करोड एक लाख, जैमिनी नगरपालिकालाई रु ५२ करोड २४ लाख र ढोरपाटन नगरपालिकालाई रु ३७ करोड एक लाख बजेट विनियोजन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।यस्तै बडिगाड गाउँपालिकालाई

गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड

गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दुई  नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो । जसमा गोरखा नगरपालिकालाई रु ६३ करोड ६ लाख बजेट विनियोजन गरिएको जनाइएको छ । त्यस्तै पालुङटार नगरपालिकालाई कूल ५७ करोड ६७ लाख बजेट उल्लेख भएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए । केन्द्र सरकारले दुई नगरपालिकालाई मात्र रु एक अर्ब २० करोड ६९ लाख बजेट  विनियोजन गरेको छ ।&n

गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड

काठमाडौँ,१७ जेठ । गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दुई नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो । जसमा गोरखा नगरपालिकालाई रु ६३ करोड ६ लाख बजेट विनियोजन गरिएको जनाइएको छ । त्यस्तै […]

झापाका स्थानीय तहलाई ७ अर्ब १८ करोड ४४ लाख बजेट

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि झापाका १५ स्थानीय तहलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । सार्वजनिक बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ ।जसमा सबैभन्दा बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ । ७ वटा गाउँपालिकाका लागि सरकारले २ अर्ब ५९ […]

एकीकृत बस्ती बनाउन कर्णालीले स्थानीय तहलाई दियो २३ करोड

कर्णाली प्रदेश सरकारले कर्णालीका मुगु, जाजरकोट, कालीकोट डोल्पा र हुम्ला जिल्लामा ७०२ घर बनाउन एकीकृत बस्ती निर्माणका लागि २३ करोड ३० लाख रुपैयाँ स्थानीय तहलाई हस्तान्तरण गरेको छ