आवश्यकता र परिस्थिति हेरेर चुनावी तालमेल हुन्छ : डा. शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेका वरिष्ठ नेता डा. शेखर कोइरालाले औचित्य र आवश्यकताअनुसार तल्लो तहमा निर्वाचनमा तालमेल हुने बताएका छन् । आज विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै कोइरालाले गठबन्धन भन्ने शब्द कतै प्रयोग नभएको दाबी गरेका हुन ।  उनले भेन,“घर घर जाउँ माओवादीलाई जिताउँ होइन कांग्रेसलाई जिताउँ भन्ने अभियान हो । कांग्रेसको...