अझै गठबन्धनको विपक्षमा कोइराला

बिराटनगर, चैत २४ । आगामी स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसबाट संस्थागत रूपमा सत्तारुढ दलहरूबीच चुनावी तालमेल हुने निर्णय भए पनि विगतदेखि नै तालमेलको विपक्षमा रहेका नेता डा शेखर कोइराला अझै पनि तालमेलको विपक्षमा देखिएका छन् । कांग्रेसको निर्णय पर्खिएर बसेका माओवादी, नेकपा एसलगायतका अन्य दलले उसको निर्णयपछि विभिन्न जिल्लामा धमाधम चुनावी तालमेल गर्ने निर्णय […]