आधा घण्टा पनि टिकेन समझदारी, दाङ १ मा एमालेले शान्तालाई नै उठाउने

दाङ । दाङ क्षेत्र नम्बर १ एमालेले नेपाली काँग्रेसको शेखर कोइराला समूहका डाक्टर गोविन्दराज पोखरेललाई सघाउने निर्णयबाट ब्याक भएको छ । काँग्रेस भित्रको विद्रोही समूहसँग चुनावी तालमेल हुनेभएपछि शेखर समूहका पोखरेललाई दाङ क्षेत्र नम्बर १ मा सघाउने एमाले महासचिव शंकर पोखरेलले नेपाल प्रेस लाई जानकारी दिएका थिए । तर, त्यसको आधा घण्टापछि शेखर समूहलाई सघाउने निर्णयबाट […]