कैलालीमा मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा धनगढी उपमहानगरपालिका– १७ की ४० वर्षीया ऐतवारी रानाको मृत्यु भएको हो। शनिबार साँझ धनगढी उपमहानगरपालिका–१६ पथरी स्थित गोकंनरी खोलामा स्थानीय राजेश रानाले चलाएको सुदूरपश्चिम प्र ०१ ००९ प ५९७९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार उक्त मोटरसाइकल आफै […]

सम्बन्धित सामग्री

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का एक घाइते

बाजुराको बुढीगंगा नगरपालिका–६ बाम्कामा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शनिबार राति मोटरसाइकल अनियन्त्रित भइ भएको दुर्घटनामा अर्का एकजना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार फालासैनबाट...

लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु

दाङ– लमहीमा मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । शनिबार राति पौने १२ बजे तिर लमहीबाट नेपालगञ्ज तर्फ जाँदै गरेको रा ४ प ७८५९ नम्बरको मोटरसाईकल लमही नगरपालिका–५ रातोडाँडामा दुर्घटनामा परेको हो । दुर्घटनामा लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर निवासी मोटरसाईकल चालक ४० वर्षीय शिवु गिरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको […]

महोत्तरीमा दुर्घटना हुँदा एकको मृत्यु, जलेश्वरमा शव भेटियो

२५ असार, जनकपुरधाम । महोत्तरीमा शुक्रबार भएको सबारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । एकजनाको शव वेवारिसे अवस्थामा फेला परेको छ । सम्सी गाउँपालिका १ पर्सामा ज १० प २१५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाईकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ बेङ्गाडावर बस्ने […]

स्याललाई ठक्कर दिँदा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

२३ जेठ, जनकपुरधाम। बाटोमा हिंडिरहेको स्याललाई ठक्कर दिएर महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोनमा गाउँपालिका ५ रघुनाथपुरमा सर्लाहीतर्फ जाँदै गरेको प्रदेश २-०२-००१ प ४५३० नम्बरको मोटरसाईकल सडकमा हिडिरहेको स्याललाई ठक्कर दिइ दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा मोटरसाईकल चालक महोत्तरीको मनरासिश्वा नगरपालिका १ बस्ने ४५ वर्षीय लक्ष्मी साहको मत्यु […]

सर्लाहीमा मोटरसाईकल दुर्घटनामा परी एकको मृत्यु, चार घाइते

सर्लाहीको बरहथवामा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । घटनामा अन्य चारजना घाइते भएका छन्

दाङमा मोटरसाइकल दुर्घटना : एकजनाको मृत्यु, एक घाइते

दाङ : घोराही–तुलसीपुर सडकखण्डको नारायणपुर जलौरा चोकमामा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका–७ का ३१ वर्षीय विशाल थापाको मृत्यु भएको हो। पर्सेनीबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प ३६८८ नम्बरको मोटरसाइकल बिहीबार बिहाद दुर्घटनामा भएको प्रहरीले जनाएको छ...

मोटरसाईकल दुर्घटनामा अलीको मृत्यु

पाल्पा, २८ असार । पाल्पामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–२, असनटोलका २५ वर्षीय मेबुब अली रहेको प्रहरीले जनाएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिकाको हार्थोकबाट तानसेनतर्फ आउँदै ...

मोटरसाईकल दुर्घटनामा अलीको मृत्यु

पाल्पा, २८ असार । पाल्पामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–२, असनटोलका २५ वर्षीय मेबुब अली रहेको प्रहरीले जनाएको छ ।