महोत्तरीमा दुर्घटना हुँदा एकको मृत्यु, जलेश्वरमा शव भेटियो

२५ असार, जनकपुरधाम । महोत्तरीमा शुक्रबार भएको सबारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । एकजनाको शव वेवारिसे अवस्थामा फेला परेको छ । सम्सी गाउँपालिका १ पर्सामा ज १० प २१५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाईकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ बेङ्गाडावर बस्ने […]