दाङमा मोटरसाइकल दुर्घटना : एकजनाको मृत्यु, एक घाइते

दाङ : घोराही–तुलसीपुर सडकखण्डको नारायणपुर जलौरा चोकमामा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका–७ का ३१ वर्षीय विशाल थापाको मृत्यु भएको हो। पर्सेनीबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प ३६८८ नम्बरको मोटरसाइकल बिहीबार बिहाद दुर्घटनामा भएको प्रहरीले जनाएको छ...

सम्बन्धित सामग्री

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

१४ पुस, जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहीबार बिहान वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको शहीदनगर नगरपालिका-६ हठीपुरमा मधेश प्रदेश २,००६ प १८१९ नम्बरको मोटरसाइकल दुर्घटना विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा चालक कमला नगरपालिका ८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर […]

मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

कञ्चनपुर :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका–५ अर्जुनी ब्यारेकनजिक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक भरत गिरीका अनुसार से ७ प २८४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको मृत्यु भएको हो।अर्जुनी ब्यारेकनजिकको घाँसे मैदानस्थित सडकमा दुर्घटना भएको थियो। आफैँ अनियन्त्रित भएर मोटरसाइकल सडकभन्दा १५/२० मिटर तल खसेको प्रत्यक

गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

१२ भदौ, काठमाडौं । काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा ७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१९ प २४७६ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक शंखरापुर नगरपालिका-५ पालुवारी घर भएका ३५ वर्षीय बालकुमार कटुवालको गएराति मृत्यु भएको हो । […]

दाङमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

दाङ :  दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बिहीबार बिहान करिब ४ बजेतिर घोराही–रामपुरस्थित सडकखण्डमा रा४प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोराही उपमहानगरपालिका २ का २७ वर्षीय गोविन्द रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।घोराहीदेखि रामपुरतर्फ जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई घोराही उपमहानगरपालिका ४ सुनपुरस्थित घरको रेलिङमा ठोक्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक झवीन्द्र परियारले जानकारी दिए।दुर्घटनामा परी घाइते भएका&nbs

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

१६ माघ, बुटवल । प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्युठानको माण्डवी गाउपालिका-३ लामाचौरमा रा५प ६८८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि बसेका स्थानीय अन्दाजी १८ वर्षीय किरण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । खनालको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको […]

मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीमा एकजनाको मृत्यु

महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ४ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत माइस्थान चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज ६ प ८३४२ नम्बरको मोटरसाइकल शनिबार दिउँसो...

गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौंको सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सडकमा बा९०प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पीपलको रुखमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको...

दोस्रो लामो पुलमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

दाङको राप्ती नदी स्थित नेपालकै दोस्रो लामो पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिसहनिया–महादेवा जोड्ने पुलमा गएराति रा १ प ६३४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गढवा...

बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

१९ जेठ, वीरगञ्ज । बारामा मोटरसाइकल  दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बारा पचरौता नगरपालिका-३ बस्ने २६ वर्षीय  प्रदीप साह कलवारको मृत्यु भएको हो ।  कलैया अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार साँझ ५ बजे सिम्रौनगढ नगरपालिका- […]