मोटरसाईकल दुर्घटनामा अलीको मृत्यु

पाल्पा, २८ असार । पाल्पामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–२, असनटोलका २५ वर्षीय मेबुब अली रहेको प्रहरीले जनाएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिकाको हार्थोकबाट तानसेनतर्फ आउँदै ...

सम्बन्धित सामग्री

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

इटहरीबाट कटारीतर्फ जाँँदै गरेको प्र १–००५–००१ प ७४८५ नं. को मोटरसाईकल दुर्घटना हुँदा २४ वर्षीय चालक अभिशेक खड्काको घट्नास्थलमै ज्यान गएको हो। कटारी नगरपालिका ४ कटारीका स्थायी बासिन्दा खड्का श्रीमतिसहित इटहरी गएर घर फर्कदै गर्दा दुर्घटनामा परेको प्रहरीले ज...

मोटरसाइकल दुर्घटनामा वीरगञ्ज-९ का सहायक सचिव विष्टको मृत्यु

८ भदौ, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. ९ का सहायक सचिव जगतदीप बिष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार ठोरी-३ सिकारीबासमा आफन्तलाई भेटेर फर्कदै गरेका उनको मोटरसाईकल हुलाकी सडक आउनु अघि […]

मोटरसाइकल दुर्घटनामा सहायक मतदान अधिकृतको मृत्यु

वीरेन्द्रनगरका सहायक मतदान अधिकृतको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको  छ ।  शुक्रबार भएको स्थानीय तहको निर्वाचन सकिएर घर फर्किदै गर्दै वीरेन्द्रनगर–८ औद्योगिक क्षेत्र नजिक कर्णाली प्रदेश ०२००१ ब ००११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा ४५ बर्षीय हृदय ढकालको मृत्यु भएको हो ।उनी वीरेन्द्रनगर नगरपालिकाको राजस्व उपशाखामा कार्यरत छैटौं अधिकृत हुन् । वीरेन्द्रनगर–३ हरिडिलभूमि स्कुलमा मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रुपमा खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मतद

मोटरसाईकल दुर्घटनामा एक युवाको मृत्यु

मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको निसीखोलामा मोटरसाईकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका–३ बोहोरा गाउँमा ध २ प १९२१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा स्थानीय ४० वर्षिय देवीराम खड्काको मृत्यु...

ललितपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

ललितपुरको बाग्डोलमा सोमबार राति मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बाँकेका ३० वर्षिय गणेश कुमार थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा पाटन अस्पतालमा सोमबार राति साढे ११ बजे मृत्यु भएको हो । मोटरसाईकलमा पछाडी सवार कैलालीका ३० वर्षिय ईन्द्र भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । गएराति साढे १० बजे बाग्मती प्रदेश ०२ ०३० प ९४८३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक छेउको

ललितपुरमा मोटरसाईकल दुर्घटना एक जनाको मृत्यु

न्युज अफ नेपाल, ललितपुर । ललितपुरको बाग्डोलमा सोमबार राति मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बाँकेका ३० वर्षिय गणेश कुमार थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा पाटन अस्पतालमा सोमबार राति साढे ११ बजे मृत्यु भएको हो […]

काठमाडौंमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

काठमाडौं, कात्तिक २२ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका –१ सुन्दरीजलमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । आइतबार राति भएको दुर्घटनामा बा ९ प ४५६ नम्बरको मोटरसाइकल चालक स्वछन्द पुडासैनीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाकर सुन्दरीजलले जानाकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो […]

सिन्धुलीमा मोटरसाईकल दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु

बुद्ध नेपाली, सिन्धुली । विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मुल्कोटमा बिहीवार(आज) मोटरसाईकल दुर्घटना हुदाँ मोटरसाईकल चालकको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परी सर्लाही जिल्लाको संग्रामपुर गाउँपालिका २ का २६ बर्षिया अजमद अन्सारीको ज्यान गएको हो । सर्लाहीबाट काठमाडौं तर्फ जादै गरेको प्रदेश २–०३–०१४ प ३४८९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई चालक अन्सारी […]

मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

लिला सुनुवार, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ विगुटारमा आज बिहान भएको मोटरसाईकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । लु ६५ प ८०७० नम्बरको मोटरसाईकल दुर्घटनामा परि दुधकुण्ड नगरपालिका १ सोलुखुम्बु बस्ने बष २८ को मुधु छिरिङ शेर्पाको निधन भएको जिल्लाप्रहरी कार्यलय ओखलढुंगाका इन्सपेक्टर उद्धव पोख्रेलले बताएका छन । स्थानियहरुको भनाई अनुसार बिहानको […]

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

रोल्पा। रोल्पा नगरपालिका–७ राम्जागाउँमा सोमबार मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा नगरपालिका–६ कोटगाउँका ४३ वर्षीय भविराम बाठा रहेका छन्। उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। हिजो साँझ सवा ६ बजे बाठाले चलाएको रा १ प ६९१६ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरी चौकी माडिचौरले जनाएको छ।