स्याललाई ठक्कर दिँदा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

२३ जेठ, जनकपुरधाम। बाटोमा हिंडिरहेको स्याललाई ठक्कर दिएर महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोनमा गाउँपालिका ५ रघुनाथपुरमा सर्लाहीतर्फ जाँदै गरेको प्रदेश २-०२-००१ प ४५३० नम्बरको मोटरसाईकल सडकमा हिडिरहेको स्याललाई ठक्कर दिइ दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा मोटरसाईकल चालक महोत्तरीको मनरासिश्वा नगरपालिका १ बस्ने ४५ वर्षीय लक्ष्मी साहको मत्यु […]

सम्बन्धित सामग्री

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एकजना घाइते

सिन्धुली । मदनभण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका वडा नं. ९ आँपडाँडामा शुक्रबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन । दुधौली नगरपालिका वडा नं. ९ आँपडाँडामा एउटा मोटरसाईकलले अर्को मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि दुधौली नगरपालिका वडा नं. १० का बेचु कुमँरको मृत्यु भएको छ […] The post सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एकजना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

थिमीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु :: Pahilopost.com

भादगाउँ: मध्यपुर थिमी–२ सानोठिमी वन कार्यालय ओरालोमा आज दुई वटा मोटरसाइकल एकापसमा ठोकिन्न गई लडेर विपरीत दिशातर्फबाट आइरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।  पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा७४प ५५३ नंको मोटरसाइकलले विपरीत दिशा प्रदेश–३–०२–००२ प ६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सडकमा लडेको, विपरीत दिशातर्फबाट आउँदै