वैज्ञानिकले बनाए केही मिनेटमै कोभिड परीक्षण गर्ने एक्स-रे मेसिन

६ माघ, काठमाडौं ।  बेलायतका वैज्ञानिकलाई एउटा महत्वपूर्ण सफलता मिलेको छ । उनीहरुले एक्स-रे मेसिनमार्फत कोभिड परीक्षण गर्न सकिने विधि विकास गरेका छन् । युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्याण्डका वैज्ञानिकहरूले एक्स-रेको प्रयोग गरी कोभिड परीक्षण गर्न सकिने विधि विकास गरेको डेली मेलले जनाएको छ । नयाँ आर्टिफिसिअल इन्टेलिजेन्स प्रोग्राम समेत भनिएको नयाँ परीक्षण विधिलाई सहजै […]