संसदमा जवाफ दिन छोडेर प्रधानमन्त्री एनआरएनको कार्यक्रममा

२ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको जवाफ दिन छाडेर एक होटलमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम थियो । तर प्रधानमन्त्री देउवा प्रतिनिधिसभा बैठकमाा सहभागी भएनन् । उनको सचिवालयका अनुसार देउवा बिहीबार दिउँसो […]

सम्बन्धित सामग्री

बालकुमारी घटनाबारे सांसदले उठाएको प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।  बिहीबारको प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदले बालकुमारी घटना प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनीहरुले छानबिन...

बालेनद्वारा सहरी विकास मन्त्रालयलाई जवाफ दिन इन्कार

धरहरा क्षेत्रमा खुला गरिएको पार्किङ एक महिनाका लागि भए पनि बन्द गर्न आग्रह गर्दै सहरी विकास मन्त्रालयले पठाएका दुईवटै चिठीको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जवाफ दिन इन्कार गरेका छन्।...

विभागीय मन्त्रीलाई सात दिनभित्र जवाफ दिन रुलिङ

कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले प्रदेशसभा सदस्यले सभामा उठाएका सवालको सात दिनभित्र जवाफ दिन विभागीय मन्त्रीलाई रुलिङ गर्नुभएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आइतबार बसेको सातौँ बैठकमा सभाका सदस्यले राखेका सवालमा जवाफ दिन प्रदेश सरकारका विभागीय मन्त्रीलाई रुलिङ गर्नुभएको हो । बैठकको सुरुमा बोल्दै प्रदेशसभा सदस्य घनश्याम भण्डारीले राजधानी वीरेन्द्रनगरमा दिनहुँ भइरहने दुर्घटना रोक्न, …

विभागीय मन्त्रीलाई सात दिनभित्र जवाफ दिन रुलिङ

सुर्खेत – कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले प्रदेशसभा सदस्यले सभामा उठाएका सवालको सात दिनभित्र जवाफ दिन विभागीय मन्त्रीलाई रुलिङ गरेका छन् । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको सातौँ बैठकमा सभाका सदस्यले राखेका सवालमा जवाफ दिन प्रदेश सरकारका विभागीय मन्त्रीलाई रुलिङ गरेको हुन्। बैठकको सुरुमा बोल्दै प्रदेशसभा सदस्य घनश्याम भण्डारीले राजधानी वीरेन्द्रनगरमा दिनहुँ भइरहने दुर्घटना […]

उजुरीविरुद्ध जवाफ दिन देउवालाई २ बजेसम्मको समय

काठमाडौं, असोज २५ । नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई उम्मेदवारीविरुद्ध परेको उजुरीबारे जवाफ दिन आज दिउँसो २ बजेसम्मको समय दिइएको छ । नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक परेपछि देउवाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा सोमबार उजुरी परेको थियो। डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस (बिपी)का उम्मेदवार कर्ण मल्लले उनको नामांकन जन्ममितिमा […]

अर्थमन्त्रीका बारेमा प्रश्न उठाउने जवाफ दिन नपाउने हुन्छ ? : दीपशिखा

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले अर्थमन्त्री जनार्दन शर्माका बारेमा प्रश्न उठाएर जवाफ दिन नपाउने हुन्छ भन्दै प्रश्न गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सापकोटाले अर्थ मन्त्रीमाथि प्रश्न उठाउने जवाफ दिन नदिने एमालेको कहाँबाट आउँछ उल्टो बुद्धि भन्दै टिप्पणी गरेका छन् ।‘एमाले मित्रहरु तपाईहरुले हप्तौं अर्थमन्त्रीका बारेमा प्रश्न उठाएपछि उहाँले नै जवाफ दिन किन नपाउने ?’ सापकोटाले फेसबुकमा लेखेका छन् ‘यस्तो उल्टो बुद्धि कसरी आउँ

एमाले बैठक : सदस्यहरूले उठाएका प्रश्नमा ओलीसहित शीर्ष नेताले जवाफ दिन थाले

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा उठेका प्रश्नको जवाफ दिन थालिएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र संगठन विभाग प्रमुख विष्णु पौडेलले केन्द्रीय कमिटीमा उठेको प्रश्नको जवाफ दिन थालेको हुन्। आगामी विधान महाधिवेशनका लागि प्रस्तावित राजनीतिक, संगठनात्मक र विधान संशोधनसम्बन्धी प्रतिवेदनमा छलफल गर्न प्रदेश र विभिन्‍न विभागीय गरी १० वटा समूह बनाएको थियो। समूहगत छलफलका क्रममा नेताहरूले दिएको सुझावबारे शीर्ष नेताहरूले जवाफ दिन लागेका हुन्। केन्द्र