काठमाडौं, असोज २५ । नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई उम्मेदवारीविरुद्ध परेको उजुरीबारे जवाफ दिन आज दिउँसो २ बजेसम्मको समय दिइएको छ । नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक परेपछि देउवाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा सोमबार उजुरी परेको थियो। डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस (बिपी)का उम्मेदवार कर्ण मल्लले उनको नामांकन जन्ममितिमा […]