काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा उठेका प्रश्नको जवाफ दिन थालिएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र संगठन विभाग प्रमुख विष्णु पौडेलले केन्द्रीय कमिटीमा उठेको प्रश्नको जवाफ दिन थालेको हुन्। आगामी विधान महाधिवेशनका लागि प्रस्तावित राजनीतिक, संगठनात्मक र विधान संशोधनसम्बन्धी प्रतिवेदनमा छलफल गर्न प्रदेश र विभिन्न विभागीय गरी १० वटा समूह बनाएको थियो। समूहगत छलफलका क्रममा नेताहरूले दिएको सुझावबारे शीर्ष नेताहरूले जवाफ दिन लागेका हुन्। केन्द्र