फेवातालको मापदण्ड घटाउनुका कारणबारे लिखित जवाफ दिन पोखरा महानगरलाई सर्वोच्चको आदेश

काठमाडौँ । पोखरा महानगरलाई फेवातालको मापदण्ड घटाउनुका कारणबारे लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको हो। ‘फेवातालका विषयमा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन नदिने ? आधार र कारण छ भने पेस गर्न पोखरा महानगरलाई आदेश […]

सम्बन्धित सामग्री

दुर्गा प्रसाईका बडीगार्ड पक्राउबारे तीन दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं । सोमबार सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईका बडीगार्डलाई थुनामुक्त गर्न माग गर्दै दायर भएको बन्दी प्रत्येक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । सोमबार हतियारसहित पक्राउ परेका दिपक खड्काको हकमा श्रीमती शान्ता खड्काले दायर गरेको रिटमा न्यायाधीश महेश शर्मा पौड्याल र रामकुमार धिमालको हकमा रिया राजवंशी धिमालले […]

सातदिनभित्र लिखित जवाफ दिन बालेनलाई सर्वोच्चको आदेश

अदालतको अपहेलना मुद्दा परेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सर्वोच्च अदालतले सात दिनभित्र आफै वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश दिएको छ । सामेबार बालेनविरूद्ध परेको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग लिखित जवाफ माग्ने आदेश गरेको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलले सात दिनभित्र बालेन आफै वा कानुन बमोजिमको प्रतिनिधिमार्फत् …

काठमाण्डौका मेयर बालेन्द्र शाहलाई ७ दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ दिन काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई आदेश दिएको छ । सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दामाथि टिप्पणी गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध मानहानीको मुद्दा दायर गर्नुभएको थियो । सर्वोच्चका अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले निवेदकले माग गरेअनुसार अवहेलनामा सजाय किन नहुनुपर्ने हो, यसका कारणसहित सात दिनभित्र आफैँ या कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको ह...

अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न मेयर बालेनलाई सर्वोच्चको आदेश

काठमाडौँ – अवहेलना मुद्दामा सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ। न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले शाहलाई सात दिनभित्र लिखित जवाफ लिएर आफै उपस्थित हुन वा प्रतिनिधिमार्फत पठाउन भनेको हो। नर्भिक अस्पतालको संरचना नभत्काउन दिएको अन्तरकालीन आदेशमाथि बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका थिए। ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई […]

लुम्बिनी प्रदेशका दुई सांसदको मुद्दा : विपक्षीलाई जवाफ पेस गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका दुई सांसद हटाएको बिषयमा विपक्षीसँग लिखित जवाफ पेस गर्न आदेश दिएको छ । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले  माओवादी सांसदहरु दधिराम न्यौपाने र दिनेश पन्थीलाई सांसद पदबाट हटाएको विषयमा विपक्षीसँग लिखित जवाफ माग गरेको हो । इजलासमा पक्ष र विपक्षी वकिलहरूको कुरा सुनेपछि लिखित जवाफ माग गरिएको जनाइएको छ ।  नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद न्यौपाने र पन्थीलाई पार्टीले कारवाही गरेको पत्र पठाएपछि लुम्बिनी प्रदेशसभाले हटाएको थियो । उनीहरुले द

सुदूरपश्चिम सरकारलाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदलतले सुदूरपश्चिम प्रदेश सरकारका नाममा १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।संविधान विपरित बढी मन्त्री बनाएको भन्दै परेको रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालय मार्फत १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।अधिवक्ता कमलसिंह राना, अपेक्षा निरौला र सुरेश रोकायाले संयुक्त रुपमा दायर गरेको रिटमा दुबै पक्षलाई राखी छलफल र निष्कर्षमा पुग्नका लागि उक्त आदेश दिइएको अदालतले जनाएको छ।संविधानक

नेपाल समूहले दायर गरेको मुद्दामा लिखित जवाफ माग्ने सर्वोच्चको आदेश

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग्ने आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले मुद्दामा सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ माग्ने आदेश दिएको हो । निर्वाचन आयोग, एमाले अध्यक्ष ओली लगायतलाई विपक्षी बनाएर दायर गरिएको रिटमा अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो । पार्टी विधान विपरीत आफूहरूलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्न लागेको भन्दै रोक्न माग गरी माधव नेपाल समूहले सर्व...

प्रचण्डलाई आफै उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं । अदालतको अवहेलना मुद्दामा पूर्वप्रधानमन्त्री एवं दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक एक साताभित्र अदालतमा आफैं उपस्थित हुन आदेश दिएको हो । प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले न्यायाधीशलाई धम्की दिएर अवहेलना गरेको भन्दै रिट दायर गरेका […] The post प्रचण्डलाई आफै उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्चको आदेश appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.