बाँके ३ (१) बाट एमालेका रत्न खत्री विजयी

रुपन्देही । बाँकेको क्षेत्र नं ३ (१) प्रदेशसभाबाट नेकपा एमालेका रत्न खत्री निर्वाचित भएका छन् । एमाले बाँकेका सचिव रहेका खत्री लुम्बिनी प्रदेशसभा सदस्यमा १३ हजार १५८ मत प्राप्त गरी विजयी भएका हुन् । उनले स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारलाई १ हजार ६९४ मतान्तरले पराजित गरेका हुन् । खत्रीले १३ हजार १५८ मत ल्याएका छन् । […]

सम्बन्धित सामग्री

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ

रूपन्देही । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट गुरुङ प्रतिद्वन्द्वी डिल्ली बीसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । गुरुङले २७३ मत प्राप्त गर्दा बीसीले १४६ मत मात्र प्राप्त गर्न सकेका छन् । निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन् । प्रदेश […]

अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्रीको ध्यानाकर्षण

कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अतिक्रमित जग्गा खाली गराउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराइएको छ । बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकाल, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्न खत्री र कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले मङ्गलबार काठमाडौँस्थित मन्त्रालयमा पुगेर मन्त्री लामिछानेको ध्यानाकर्षण गराउनुभएको हो ।

बाँके-३ (क) मा एमालेका खत्री विजयी

७ मंसिर, बाँके । बाँके-३ (क) बाट नेकपा एमालेका सचिव रत्न खत्री विजयी भएका छन् । उनले १३ हजार एक सय ५८ मत प्राप्त गरेर पूर्व राज्यमन्त्री दलबहादुर सुनारलाई पराजित गरेको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी सुनारले ११ हजार चार सय ६४ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार […]

बाँके–३ (१) मा एमालेका रत्न खत्री विजयी

बाँके : बाँके ३ (१) मा नेकपा एमालेका रत्न खत्री विजयी भएका छन्। खत्री १३ हजार १५८ मत प्राप्त गरेर प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले ११ हजार चार सय ६४ मत पाए। नेकपा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार आईपी खरेलले एक हजार ९९५ मत ल्याए ।

बाँके–३ (१) मा एमालेका रत्न खत्री विजयी

बाँके - बाँके–३ (१) बाट नेकपा (एमाले) बाँकेका सचिव रत्न खत्री विजयी हुनुभएको छ । उहाँले १३ हजार एक सय ५८ मत प्राप्त गरेर पूर्व राज्यमन्त्री दलबहादुर सुनारलाई पराजित गर्नुभएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी सुनारले ११ हजार चार सय ६४ मत पाउनुभएको छ । नेकपा (माओवादी केन्द्र) का आधिकारिक उम्मेदवार आईपी खरेलले एक हजार नौ सय ९५ मत पाउनुभएको छ ।

बाँके- ३ प्रदेश ‘क’ मा एमालेका खत्री विजयी

नेपालगञ्ज- बाँके क्षेत्र नं. ३ प्रदेश ‘क’मा एमालेका जिल्ला सचिव रत्न खत्री विजयी भएका छन्। बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका केही वडा समेटिएको प्रदेश कबाट १३ हजार १ सय ५८ मत ल्याउदै खत्री विजयी भएका हुन्। नेकपा माओवादी केन्द्रको समर्थन रहेका स्वतन्त्र उम्मेदवार पूर्वराज्यमन्त्री दलबहादुर सुनारले ११ हजार ४ सय ६४ मत ल्याएका छन्। माओवादीका […]

बाँके ३ मा एमालेका खत्री विजयी

बाँके  ।  बाँके क्षेत्र नं. ३ प्रदेश कमा एमालेका जिल्ला सचिव रत्न खत्री विजयी भएका छन् । बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका केही वडा समेटिएको प्रदेश कबाट १३ हजार १ सय ५८ मत ल्याउदै खत्री विजयी भएका हुन् । माओवादी केन्द्रको समर्थन रहेका स्वतन्त्र उम्मेदवार पूर्वराज्यमन्त्री दलबहादुर सुनारले ११ हजार ४ सय ६४ मत ल्याएका […]

एमालेद्वारा बाँके क्षेत्र नम्बर १ र २ बाट उम्मेदवार सिफारिस

नेपालगञ्ज – नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि बाँके क्षेत्र नं. १ र ३ का उम्मेदवार टुंग्याएको छ। क्षेत्र नं १ मा केन्द्रीय सदस्य सूर्य ढकाल, देवराज भार, पूजन विश्वकर्मा र बलराम भट्टराईको नाम सिफारिस गरिएको छ। क्षेत्र नं ३ मा जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, सचिव रत्न खत्री र कृष्णा सार्कीको नाम सिफारिस गरिएको छ। […]

बाँकेमा एमालेका महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनोट

नेकपा एमाले बाँकेले महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट गरेको  छ ।  एमाले बाँके अनुसार क्षेत्र नं. १ बाट देवराज भार, सूर्य ढकाल, प्रेम भुसाल, वसन्ती अधिकारी र भारती खनाल छनोट भएका छन् । यसै गरी क्षेत्र नम्बर २ बाट पार्टी जिल्ला अध्यक्ष निरक गुरुङ, अशोक कर्माचार्य, हलिम शाह, विजया धिताल छनोट भएका छन् ।  क्षेत्र नम्बर ३ बाट पार्टी उपाध्यक्ष किस्मत कक्षपति, सचिव रत्न खत्री, घननाथ खनाल र भूमिसरा धिताल प्रतिनिधि चयन भएका छन् ।