नेपालगञ्ज – नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि बाँके क्षेत्र नं. १ र ३ का उम्मेदवार टुंग्याएको छ। क्षेत्र नं १ मा केन्द्रीय सदस्य सूर्य ढकाल, देवराज भार, पूजन विश्वकर्मा र बलराम भट्टराईको नाम सिफारिस गरिएको छ। क्षेत्र नं ३ मा जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, सचिव रत्न खत्री र कृष्णा सार्कीको नाम सिफारिस गरिएको छ। […]