बाँके । बाँके क्षेत्र नं. ३ प्रदेश कमा एमालेका जिल्ला सचिव रत्न खत्री विजयी भएका छन् । बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका केही वडा समेटिएको प्रदेश कबाट १३ हजार १ सय ५८ मत ल्याउदै खत्री विजयी भएका हुन् । माओवादी केन्द्रको समर्थन रहेका स्वतन्त्र उम्मेदवार पूर्वराज्यमन्त्री दलबहादुर सुनारले ११ हजार ४ सय ६४ मत ल्याएका […]