नेपालगञ्ज- बाँके क्षेत्र नं. ३ प्रदेश ‘क’मा एमालेका जिल्ला सचिव रत्न खत्री विजयी भएका छन्। बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका केही वडा समेटिएको प्रदेश कबाट १३ हजार १ सय ५८ मत ल्याउदै खत्री विजयी भएका हुन्। नेकपा माओवादी केन्द्रको समर्थन रहेका स्वतन्त्र उम्मेदवार पूर्वराज्यमन्त्री दलबहादुर सुनारले ११ हजार ४ सय ६४ मत ल्याएका छन्। माओवादीका […]