विश्वनाथदेखि चोलेन्द्रसम्म ६ जनालाई महाभियोग, ४ वटा प्रक्रियामै गएनन्

काठमाडौं : सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथि संसदमा दर्ता भएको महाभियोग प्रस्तावमा ६ महिनापछि कारवाही अघि बढेको छ। प्रस्तावलाई अहिले महाभियोग सिफारिस समितिमा छलफलका लागि पठाइएको छ।संविधानको धारा १०१ बमोजिम संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा नेपालका प्रधानन्यायाधीश, सर्वोच्च अदालतका

सम्बन्धित सामग्री

चोलेन्द्र सर्वाेच्च नफर्की बिदा भए

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मंगलबारबाट उमेरहदका कारण सेवानिवृत्त भएका छन् । एक वर्षयता विवाद र महाअभियोगको सामना गरेका जबरा ६५ वर्षे उमेरहदका कारण मंगलबारबाट सेवानिवृत्त भएका हुन् । ‘६५ वर्षे उमेरहदका कारण उहाँ (जबरा) मंगलबारबाट अनिवार्य अवकाश पाउनु भएको छ,’ सर्वाेच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । २८ मंसिर २०१४ […] The post चोलेन्द्र सर्वाेच्च नफर्की बिदा भए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चोलेन्द्र प्रवृत्ति: न भूतो न भविष्यति

निलम्बित चोलेन्द्रशमशेर राणाको अदालतमा हाजिर हुने सपना, चाहना र उत्कट आकांक्षामा मंसिर २७ गते पूर्णविरामा लाग्नेछ। तर ‘चोलेन्द्र प्रवृत्ति’ले नेपालको न्यायालयलाई लामो समयसम्म सताइरहनेछ।...

बेञ्च बहिष्कारका गुरु थिए चोलेन्द्र : न्यायाधीश अनिलकुमार सिन्हा

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले अदालतमा हडताल र बेञ्च बहिष्कारका गुरु चोलेन्द्र शमशेर जबरा भएको बताएका छन् । रातोपाटीसँगको कुराकानीका क्रममा न्यायाधीश सिंहले  अदालतमा हडताल र बेञ्च बहिष्कारका गुरु चोलेन्द्र नै भएको बताएका हुन् । पत्रकार मदन ढुङ्गानासँगको लामो संवादका क्रममा न्यायाधीश सिन्हाले अदालतमा हड्तालको सुरुवात गर्ने र बेञ्च बहिष्कार सुरु गर्ने ‘गुरु’ चोलेन्द्र नै भएको बताए । न्यायाधीश सिन्हाले भनेका छन्, ‘एक दिन के भयो भने चोलेन्द्र श्रीमानले बोला

चोलेन्द्र मेरो नाम, पोल खोल्ने मेरो काम

महाभियोग छानबिन समितिमा अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूविरुद्ध लागेका आरोपहरुबारे बयान दिइरहेका छन्। यो क्रम चलेको केही हप्ता भयो। समितिमा उनी जान्छन् र बयान दिन्छन्। तर, बयानका क्रममा उनी सिधा प्रश्नको सिधै उत्तर दिइरहेका छैनन्। प्रधानमन्त्रीदेखि पत्रकार, पूर्व प्रधानन्यायाधीशदेखि कानुन व्यवसायी सबैलाई घेरेका छन् उनले। वास्तवमा चोलेन्द्र अहिले पोल खोलाखोल…

चोलेन्द्र शमशेरको मानसिक स्वास्थ्य परीक्षण गर्न माग

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मानसिक स्वास्थ्य परीक्षण गराउन माग गरेका छन् ।

महाभियोग समितिमा चोलेन्द्र शमशेरको बयान आज पनि

महाभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान लिँदैछ ।

‘ग्रेसफुल एक्जिट’का लागि चोलेन्द्र श्रीमानका तीन प्रस्ताव

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो सम्मानजनक बहिर्गमनका लागि तीनवटा प्रस्ताव राखेका छन् । आफू न्यायपालिकाबाट विदा हुने तर त्यसका लागि आफ्नो विदाई सम्मानपूर्वक हुनुपर्ने प्रस्ताव राखिएको एक न्यायाधीशले बताए ।आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अर्का एक न्यायाधीशमार्फत् ग्रेसफूल एक्जिटको प्रस्ताव पठाएका थिए । तर प्रधानन्यायाधीश जबराले ग्रेसफूल एक्जिटको प्रस्ताव पठाए पनि त्यो ग्रेसफूल एक्जिट कस्तो हो भनेका थिएनन् ।प्रधानन्यायाधीशको प्रस्तावमा न्यायाधीशहरु राजी भएर प्रधानन्यायाधी

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदबाट राजीनामा नदिने बताएका छन् ।

चोलेन्द्र हटेपछि को बन्ला प्रधानन्यायाधीश ?

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने माग उठ्न थालेको छ । उनले बीचैमा राजीनामा दिए भने वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको प्रधानन्यायाधीश बन्ने बाटो खुल्नेछ भने राजीनामा नदिई पूरै कार्यकाल रहेमा दीपककुमार बीचैमा आउट हुनेछन् र हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्न पाउने छन् ।      संविधानको धारा १२९ अनुसार प्रधानन्यायाधीशको कार्यकाल ६ वर्षको हुन्छ । चोलेन्द्र शमशेर जबरा २०७५ पुस १८ गते प्रधानन्यायाधीश बनेका हुन् । यो हिसाबले उनको कार्यकाल २०८१ पुस १७ सम्म हुन

चोलेन्द्र शमशेर मात्र दोषी छैनन्

पूर्व न्यायाधीश समाजले आयोजना गरेको न्यायपालिकाको वर्तमान स्थितिको विश्लेषण विषयक अवधारणा पत्रमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउन असक्षम भएको निष्कर्ष निकाल्यो ।  कात्तिक ५ गते सम्पन्न नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले न्यायपालिकाभित्र हुने गरेका विकृति तथा विसङ्गतिका बारेमा छानविन गर्न गठित समितिका संयोजक न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन अविलम्ब लागू गर्न १५ दिने अल्टिमेटम दिने निर्णय गर्यो । उक्त बैठकले प्रधानन्या