प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो सम्मानजनक बहिर्गमनका लागि तीनवटा प्रस्ताव राखेका छन् । आफू न्यायपालिकाबाट विदा हुने तर त्यसका लागि आफ्नो विदाई सम्मानपूर्वक हुनुपर्ने प्रस्ताव राखिएको एक न्यायाधीशले बताए ।आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अर्का एक न्यायाधीशमार्फत् ग्रेसफूल एक्जिटको प्रस्ताव पठाएका थिए । तर प्रधानन्यायाधीश जबराले ग्रेसफूल एक्जिटको प्रस्ताव पठाए पनि त्यो ग्रेसफूल एक्जिट कस्तो हो भनेका थिएनन् ।प्रधानन्यायाधीशको प्रस्तावमा न्यायाधीशहरु राजी भएर प्रधानन्यायाधी