महाभियोग समितिमा चोलेन्द्र शमशेरको बयान आज पनि

महाभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान लिँदैछ ।

सम्बन्धित सामग्री

अन्तिम बयान दिँदै चोलेन्द्र शम्शेर, आज बेलुकासम्म प्रतिवेदन बुझाइने

महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको अन्तिम बयान जारी छ । शनिवार बिहान ९ बजेदेखि संसद सचिवालय सिंहदरबारमा महाभियोग सिफारिस समितिको बैठकमा राणा सहभागी छन् । यसअघि ४३ वटा प्रश्नमाथि बयान दिएका राणाले सो बयानको लिखतमा हस्ताक्षर गरिरहेका छन् । शुक्रबार उनले बयानको ६५ पेजमा हस्ताक्षर गरेका थिए भने आज बाँकी १ सय ९ पेज बयानको बाचन सुन्दै हस्ताक्षर गरिरहेका छन् । राणाले दिएको बयानको लिखत संसद सचिवालयका कर्मचारीले वाचन गरेर सुनाइरहेका छन् । बयानमा हस्ताक्षरपछि उनी

चोलेन्द्रको बयान सुरु

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सुरु भएको छ। बयान दिन महाभियोग सिफारिस समिति पुगेका उनको शुक्रबार बिहान साढे ९ बजेबाट बयान सुरु गरिएको हो। बयानको क्रममा आज समितिमा सासदहरुले जबरालाई प्रतिप्रश्न गर्ने छन्। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले भदौ १५ बाट सुरु गरेको उनको बयान आजै सक्ने तयारी रहेको छ। जबरामाथि अनुसन्धान […]

चोलेन्द्र महाअभियोग प्रकरण : सर्वोच्चका न्यायाधीश समितिमा बयान दिन नजाने

काठमाडौं : सर्वोच्च अदालतको फुलकोर्ट बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेको छ।आज बसेको सर्वोच्च अदालत फुलकोर्ट बैठकले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत न्यायाधीशलाई बयानका लागि समितिले बोलाइएकाले नजाने निर्णय गरेको हो।महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित हुनु, न्यायाधीशलाई सोधपुछ सवाल जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधानसम्मत उचित नहुने भएकाले बयान दिन आफूहरु समितिमा सहभागी&

जबरासँग महाभियोग समितिले आज पनि बयान लिँदै

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाभियोग सिफारिस समितिले आज पनि बयान लिँदै छ। सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा मध्याह्न साढे १२ बजे सुरु हुने आजको बैठकमा पनि जबराविरुद्धको आरोपमाथिका प्रश्नको जवाफ माग्ने क्रम जारी रहनेछ । समितिले ४२ वटामध्ये यसअघि १२ वटा प्रश्न सोधिसकेको छ। महाअभियोग सिफारिस समितिमा ११ सदस्य […]

महाभियोग सिफारिस समिति : चोलेन्द्रसँगको बयान आज पनि

काठमाडौं : महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिँदै छ। समितिको बैठक आज दिउँसो साढे १२ बजे बस्ने लागेको  सिफारिस समितिका सदस्य लालबाबु पण्डितले जानकारी दिए। आजको बैठकमा पनि जबराविरुद्धको आरोपमाथिका प्रश्नको जवाफ माग्ने क्रम जारी रहने उनले बताए। समितिले अहिलेसम्म १२ वटा प्रश्न मात्रै सोधेको छ। जबराविरुद्ध ४२ वटा आरोप लागेको छ। ति सबै प्रश्नको जवाफ समितिले लिने जनाएको छ। तर जबरा भने प्रश्नको उत्तरमा भन्दा आफ्ना सहकर्मी न्यायाधीशहरु र रा

जबरासँगको बयान आज पनि

काठमाण्डाै - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाभियोग सिफारिस समितिले आज पनि बयान लिँदैछ । समितिको बैठक आज बिहान ११ बजे बस्दैछ । यसअघि गएको बुधवार र बिहीवार समितिले जबरासँग बयान लिएको थियो । बयानका लागि ४३ वटा प्रश्न तयार गरिएकोमा दुई दिनमा ६ वटा प्रश्नमा मात्र सवालजवाफ सकिएको छ । आज बाँकी प्रश्नहरु सोध्ने समितिले जनाएको छ । पदीय जिम्मेवारी विपरीत कार्य गरी संविधान र कानुनको गम्भीर उल्लङ्घन गरेको, कार्यक्षमता नभएको, खराब आचरण भएको, पदीय कर्तव्य पालना नगरेको र आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको...

महाभियोग सिफारिस समितिको बैठकमा आज पनि जबराले बयान दिने

काठमाडौं, भदौ १९ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले आज बिहान ११ पुनः बयान सुरु हुने बताए । बिहीबार बसेको समितिको बैठक २ घण्टामात्र […]

निलम्बित प्रधानन्यायाधीशको दोस्रो दिनको बयान सुरू

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन बयान सुरू भएको छ । बुधबारबारदेखि बयान सुरू भएको हो । बयानका लागि ४३ प्रश्न तय गरिएको छ । पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको छ । निलम्बित प्रधानन्यायाधीश राणाले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आरोप लगाएको बयान दिनुभएको […]

महाभियोग सिफारिस समितिलाई बयान दिन सिंहदरबार पुगे चोलेन्द्र

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संसदको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका छन् । महाभियोग सिफारिस समितिले आज राणालाई बयानका लागि बोलाएको थियो ।

महाभियाेग समितिले आज जबराकाे बयान लिँदै, तम्तयार छन् प्रश्नहरू

संसदको महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरासँग बयान लिँदैछ । समितिले आज प्रधानन्यायाधीश राणालाई बयानका लागि बोलाएको हाे ।