एचआइभी संक्रमित नभएका व्यक्ति भन्दा संक्रमित व्यक्तिलाई क्षयरोगको संक्रमण हुने सम्भावना १० गुणासम्म बढी रहन्छ। तसर्थ समयमै परीक्षण गरी पूरा उपचार गर्नुपर्दछ।
गत बिहीबार अन्तर्राष्ट्रिय समुदायसँगै नेपालमा पनि विश्व एड्स दिवस मनाइएको छ। संक्रमितलाई समान व्यवहार गर्नुपर्ने अवधारणासहित यो वर्षको नारा ‘इक्युलाइज’ अर्थात समान व्यवहार भन्ने रहेको थियो।...
आज डिसेम्बर एक अर्थात् विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले ३५ औं विश्व एड्स दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रमको आयोजना मनाइरहेको केन्द्रका निर्देशक डा.सुधा देवकोटाले बताइन् । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउन सुरु गरिएको हो । सो प्रभातफेरी स्वास्थ्य सेवा विभाग टेकुबाट सुरु भई त्रिपुरेश्वर हुँदै पुनः
काठमाण्डाै - आज ३५औँ विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘एड्स अन्त्यका लागि, समानताको सुनिश्चितता’ भन्ने तय गरिएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मने गरिन्छ ।
एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विश्व एड्स दिवस मनाउने गरिन्छ । सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्र...
धरान– धरानमा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौं’ भन्ने नाराका साथ बुधबार ३४ औं विश्व एड्स दिवस मनाइएको छ। धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा एचआईभी रोकथाम तथा न्यूनीकरणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका पत्रकार, चिकित्सक र अभियान्तालाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले पत्रकार विकास चाम्लिङ राई, वीपी प्रतिष्ठानका ए.एस.एस. प्रोफेसर डाक्टर […]
काठमाडौँ – आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस। ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरेर ३४औँ विश्व एड्स दिवस मनाइँदै छ। सन् १९८१ मा पहिलोपटक एचआईभी संक्रमित फेला परे थियो। सन् २०२० को अन्त्यसम्ममा ७ करोड ९३ लाख एचआईभी संक्रमित भइसकेका छन्। एड्सका कारण हालसम्म ३ करोड व्यक्तिको […]