यी नायिकालाई वेश्यावृत्तिका कारण भएको थियो एड्स, यी सेलिब्रिटीको पनि एचआइभीले लियो ज्यान

 आज विश्व एड्स दिवस हो । पहिलो पटक १ डिसेम्बर, १९८८ मा विश्व एड्स दिवस मनाइएको थियो । यसलाई मनाउनुको उद्देश्य एचआइभी वा एड्सद्वारा ग्रसित मानिसहरुलाई मद्दत गर्नुर एड्ससँग जोडिएका अफवाह हटाउनका लागि शिक्षित गर्नु हो । एड्सको पूरा नाम एक्वायर्ड इम्यून डेफिशिएन्सी सिन्ड्रोम हो । जुन भाइरसले यो पैदा हुन्छ त्यसलाई ह्यूमन इम्यून डिफिसियन्सी भाइरस अर्थात् एच–आई.भी भनिन्छ । यो एक संक्रामक यौन रोग हो । थुप्रै सेलिब्रिटी पनि यो रोगको शिकार भइसकेका छन् । आउनुहोस्, यी सेलिब्रिटी को थियो भन्नेबारे