विश्व एड्स दिवसमा पाँच जना सम्मानित

धरान– धरानमा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौं’ भन्ने नाराका साथ बुधबार ३४ औं विश्व एड्स दिवस मनाइएको छ। धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा एचआईभी रोकथाम तथा न्यूनीकरणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका पत्रकार, चिकित्सक र अभियान्तालाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले पत्रकार विकास चाम्लिङ राई, वीपी प्रतिष्ठानका ए.एस.एस. प्रोफेसर डाक्टर […]