भैँसी पशुधनको पालन, व्यवस्थापन, स्वास्थ्य, बजारीकरण, उपयोगिताका बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास तथा सबलीकरणमा योगदान पुर्याउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको समितिका अध्यक्ष डा देवकोटाले जानकारी दिए ।