चितवनमा भैँसीपालन र उत्पादनको क्षेत्रमा कार्य गरिरहेको विश्वका विभिन्न देशका वैज्ञानिकहरूको सहभागितामा अन्तर्राष्ट्रिय भैँसी विज्ञको सम्गोष्ठी सम्पन्न भएको छ ।
चितवनको सौराहामा यही कात्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म चार बुँदे निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रिय भैँसी सम्गोष्ठी सम्पन्न भएको हो ।